Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

अमेरिकाको राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउन प्रशस्त प्रमाण

४ डिसेम्वर २०१९, अमेरिकामा राष्ट्रपति डोनल्ड ट्रम्पविरुद्ध महाभियोगको अनुसन्धान गरिरहेको एउटा टोलीले उनलाई पदको दुरुपयोगमा महाभियोग लगाउन प्रशस्त प्रमाण रहेको जनाएको छ।

Read more...

बागलुङ जिल्लाको भीमगिठेमा जीप दुर्घटनामा पर्दा १४ जनाको घटनास्थलमै मृत्यु

३ डिसेम्वर २०१९, गुल्मीबाट हिँडेको एउटा यात्रुवाहक जीप बागलुङ जिल्लाको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

Read more...

दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन

१ डिसेम्वर २०१९, १३ औं दक्षिण एसियाली खेलकुद (साग) को भब्य उद्घाटन गरिएको छ ।

Read more...

अर्घाखाँचीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९

२७ नोभेम्वर २०१९, अर्घाखाँचीको सन्धिखर्क नगरपालिका(६, नरपानीमा बस दुर्घटना हुँदा मृत्यु हुनेहरुको संख्या १९ पुगेको छ । मृत्यु भएकाहरुमध्ये ११ जनाको सनाखत भएको छ ।

Read more...

अमेरिकी राष्ट्रपति ट्रम्पले हङ्‌कङका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर

२८ नोभेम्वर २०१९, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले हङ्‌कङमा प्रजातन्त्रको माग गर्दै आन्दोलन गरिरहेका प्रदर्शनकारीहरूलाई समर्थन गर्ने विधेयकमा हस्ताक्षर गरेका छन्।

Read more...

प्रधानमन्त्री ओलीको अपेन्डिसाइटिसको शल्यक्रिया गरियो

२६ नोभेम्वर २०१९, प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ।

Read more...
More Articles...
Page 18 of 1245

Latest News