Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

निर्मला पन्तका बुवाआमा न्यायको माग गर्न काठमाण्डू आइपुगे

१२ सेप्टेम्वर २०१८, बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तका बुवाआमा लामो समयसम्म न्याय नपाएको भन्दै न्यायको माग गर्न काठमाण्डू आइपुगेका छन्।

Read more...

ओमप्रकाश मिश्र प्रधानन्यायाधीश नियुक्त

१० सेप्टेम्वर २०१८, नवनियुक्त प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सूचना प्रविधिको प्रयोग गरेर मुद्दाको पेसी तोक्ने विषयमा आफ्नो प्राथमिकता रहने बताएका छन्।

Read more...

गोली चल्दा एक युवकको मृत्यु

९ सेप्टेम्वर २०१८, सुलीचौरस्थित रेष्टुरेष्टमा आइतबार साँझ गोली चल्दा एक युवकको मृत्यु भएको छ ।

Read more...

पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढेयो

६ सेप्टेम्वर २०१८, नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य वृद्धि भएको छ ।

Read more...

जापानमा शक्तिशाली समुद्री आँधी

५ सेप्टेम्वर २०१८, जापानमा २५ वर्षयताकै शक्तिशाली समुद्री आँधीका कारण कम्तीमा ११ जनाको ज्यान गएको छ भने सयौँ घाइते भएका छन्।

Read more...

जातियताविरुद्ध साङ्गीतिक कार्यक्रम

४ सेप्टेम्वर २०१८, पूर्वी जर्मनीको केम्नित्स शहरमा जातियताविरुद्धको एउटा निःशुल्क साङ्गीतिक कार्यक्रममा करिब ६५ हजार मानिस सहभागी भएका छन्।

Read more...
More Articles...
Page 3 of 1194

Latest News