HongKongNepali.com, The Next Media

Sunday
Feb 18th
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा भारत भ्रमणमा

२६ जनवरी २०१८, डोल्पाका आठमध्ये पाँच स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी सरकारी खर्चमा जिल्लाभित्रै र भारत भ्रमणमा गएका छन् ।

Read more...

३८ जनालाई शहीद घोषणा

२५ जनवरी २०१८, सरकारले चितवनको बाँदरमुढे घटनामा मारिएका ३८ जनालाई शहीद घोषणा गरेको छ ।

Read more...

नयाँ सरकारले वर्तमान सरकारको निर्णयमा पुनर्विचार गर्ने

२५ जनवरी २०१८, नेकपा एमालेले अहिलेको सरकारले गरेका निर्णयहरुलाई नयाँ सरकारले पुनर्विचार गर्ने बताएको छ।

Read more...

जेष्ठ नागरिकले ६५ वर्षमै भत्ता पाउने

२४ जनवरी २०१८, सरकारले बैठकले सामाजिक सुरक्षावापत जेष्ठ नागरिकले पाउने भत्ता ६५ वर्षमै पाउने निर्णय गरेको छ ।

Read more...

केन्द्रमा १५ र प्रदेशमा ७ वटा मन्त्रालय रहने

२३ जनवरी २०१८, मन्त्रिपरिषद् अन्तर्गतको प्रशासनिक पूर्वाधार समायोजन समितिले केन्द्रमा १५ र प्रदेशमा ७ वटा मन्त्रालय राख्ने निर्णय।

Read more...

कांग्रेस नेताहरू पार्टी सभापति देउवाविरुद्ध खनिए

१८ जनवरी २०१८,राष्ट्रिय सभा निर्वाचनबारे छलफल गर्न डाकिएको कांग्रेस केन्द्रीय समिति बैठकमा नेताहरू पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध खनिएका छन् ।

Read more...
More Articles...
Page 4 of 1168