Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

हङ्‌कङमा प्रदर्शनकारीहरू र प्रहरीबीच झडप

१ जुलाई २०१९, चीनलाई हङ्‌कङ हस्तान्तरण गरिएको २२औँ वार्षिकोत्सव मनाइँदै गर्दा हङ्‌कङमा प्रदर्शनकारीहरू र प्रहरीबीच झडप भएको छ।

Read more...

अमेरिकी राष्ट्रपति ट्रम्प र चिनियाँ राष्ट्रपति शीबीच ब्यापारिक सहमति

२९ जुन २०१९, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति शी जिनपिङबीच ब्यापारिक मुद्दामा नयाँ शिराबाट वार्ता गर्ने सहमति भएको छ ।

Read more...

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता उनबीच भेटवार्ता

३० जुन २०१९, अमेरिकी राष्ट्रपति  डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच दक्षिण र उत्तर कोरियाको सैनिकरहित सीमा क्षेत्रमा भेटवार्ता भएको छ।

Read more...

नेकपा नेताहरु दुई खेमामा विभाजित

२७ जुन २०१९, सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०मा नेताहरु पूर्वएमाले र पूर्वमाओवादी केन्द्र खेमामा विभाजित भएका छन्।

Read more...

एसईई नतिजा प्रकाशित

२७ जुन २०१९, माध्यमिक शिक्षा परीक्षा एसईईमा यो वर्ष उच्च नतिजा ए प्लसु ल्याउनेको सङ्ख्या गत वर्षभन्दा बढेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।

Read more...

संसद्‌मा प्रधानमन्त्री ओलीलाई प्रतिपक्षी दल काङ्ग्रेसले बोल्न दिएन

१८ जुन २०१९, गुठी सम्बन्धी र मिडिया काउन्सिललगायतका विधेयकहरूको विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मंगलवार संसद्‌मा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बोल्न नदिएपछि उक्त विषयले सामाजिक सञ्जाल तताएको छ।

Read more...
More Articles...
Page 5 of 1223

Latest News