Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

अफगानिस्तानको राजधानीमा सशस्त्र व्यक्तिहरूले आक्रमण

२० अप्रिल २०१९, अफगानिस्तानको राजधानी काबुलस्थित सूचना मन्त्रालयमा सशस्त्र व्यक्तिहरूले आक्रमण गरेका छन्।

Read more...

नेपाली सेनाका सेवारत र अवकाशप्राप्त कर्मचारीमा आचार संहिता लागु हुने

१९ अप्रिल २०१९, नयाँ आचार संहिता नेपाली सेनाका सेवारत र अवकाशप्राप्त दुवैथरी कर्मचारीमा लागु हुने भनिएको छ।

Read more...

राष्ट्रपति भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने

२० अप्रिल २०१९, राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ११ गतेदेखि चीनको राजकीय भ्रमण गर्ने भएकी छिन्।

Read more...

भारतमा दोस्रो चरणको चुनाव सम्पन्न

१८ अप्रिल २०१९, भारतको लोकसभा चुनावको दोस्रो चरण अन्तर्गत बिहीवार १२ राज्य र एक केन्द्र प्रशासित प्रदेशका ९५ सिटको लागि भएको चुनाव सम्पन्न भएको छ।

Read more...

गुल्मीमा भत्किएको पुलबारे विज्ञ टोलीले अनुसन्धान गर्ने

१७ अप्रिल  २०१९,गुल्मीको बडिगाड खोलामा भत्किएको पुलबारे विज्ञ टोलीले अनुसन्धान गर्ने भएका छन् ।

Read more...

भूमाफियाले एक हजार आठ सय ६० रोपनी जग्गा हडपे

१४ अप्रिल २०१९, भूमाफियाले एक हजार आठ सय ६० रोपनी जग्गा व्यक्तिका नाममा बनाइसकेका छन।

Read more...
More Articles...
Page 7 of 1220

Latest News