Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

प्रधानमन्त्री ओलीको अपेन्डिसाइटिसको शल्यक्रिया गरियो

२६ नोभेम्वर २०१९, प्रधानमन्त्री केपी शर्मा ओलीको महाराजगन्जस्थित शिक्षण अस्पताल परिसरमा रहेको कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा अपेन्डिसाइटिसको शल्यक्रिया गरिएको छ।

Read more...

जिल्ला तहको चुनावमा प्रजातन्त्र पक्षधरलाई ठूलो सफलता

२५ नोभेम्वर २०१९, हङ्‌कङमा विपक्षी आन्दोलनका सदस्यहरूलाई जिल्ला तहको चुनावमा ठूलो सफलता मिलेको छ।

Read more...

प्रधानमन्त्री ओलीको सिफारिसमा मन्त्रिपरिषद् पुनर्गठन

२० नोभेम्वर २०१९, प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद् पुनर्गठन गरेकी छिन्।

Read more...

वर्तमान सरकार ‘असफल' काङ्ग्रेस

१९ नोभेम्वर २०१९, प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मङ्गलवार एउटा पत्रकार सम्मेलन गरेर वर्तमान सरकार असफल बनेको आरोप लगाएको छ।

Read more...

प्रतिनिधिसभाको सभामुख नहुँदा विधेयक प्रमाणीकरणमा ढिलाइ

१९ नोभेम्वर २०१९, प्रतिनिधिसभाको सभामुख नहुँदा विधेयक प्रमाणीकरणमा ढिलाइ भएको छ।

Read more...

हङ्‌कङका प्रदर्शनकारी र प्रहरीबीच झडप भएपछि तनाव

१८ नोभेम्वर २०१९, हङ्‌कङमा प्रजातन्त्र पक्षधर प्रदर्शनकारी र प्रहरीबीच एउटा विश्वविद्यालय परिसरमा आइतवार रातभरि झडप र सोमवार बिहान फेरि झडप भएपछि तनाव चर्किएको छ।

Read more...
More Articles...
Page 8 of 1234

Latest News