HongKongNepali.com, The Next Media

Sunday
Jun 25th
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

नेपाल मगर बुद्ध सेवा समाज कास्की अध्यक्षमा पुनः मस्राङ्गी

पोखरा, १५ वैशाख

नेपाल मगर बुद्ध सेवा समाज कास्कीको तेस्रो वार्षिक साधारणसभा तथा दोस्रो जिल्ला अधिवेशनबाट आगामी तीन वर्षे कार्यकालका लागि पुनः सु. चन्द्रबहादुर मस्राङ्गी  मगर अध्यक्षमा सर्वसम्मत चयन हुनुभएको छ ।

Read more...

माओवादीले हारे स्थानीय तह विघटनको खतरा : गुरुङ

रूद्र श्रीसमगर

पोखरा, १५ वैशाख

नेकपा (माओवादी केन्द्र)का केन्द्रीय कार्यालय सदस्य एवं चार नम्बर प्रदेशका इञ्चार्ज देव गुरुङले अहिले हुन लागेको स्थानीय तह निर्वाचनमा माओवादीले हारेमा स्थानीय तह नै विघटन हुने चेतावनी दिनुभएको छ । 

Read more...

नागरिक संवाद केन्द्र फोरमको बैठकमा स्थानीय चुनावबारे छलफल

रूद्र श्रीसमगर

पोखरा, १५ वैशाख

नेपाल कानून समाजद्वारा सञ्चालित नागरिक संवाद केन्द्र, पोखराको फोरम बैठकमा यही वैशाख ३१ गते र आगामी जेठ ३१ गते गरी दुई चरणमा हुन लागेको स्थानीय तहको चुनावबारे छलफल भएको छ ।

Read more...

माओवादी केन्द्रले वैशाख १५ गते पोखरामा आमसभा गर्ने

पोखरा, १२ वैशाख

नेकपा (माओवादी केन्द्र)ले पोखरामा महानगरस्तरीय आमसभा गर्ने भएको छ । चुनावी अभियान अन्तर्गत वडा तथा गाउँसभा गर्दै आएको माओवादी केन्द्रले यही वैशाख १५ गते शुक्रबार पोखराको चिप्लेढु·ा मानवअधिकारचोकमा महानगरस्तरीय चुनावी सभा गर्ने भएको हो ।

Read more...

भीमाद नगरपालिका प्रमुखमा जनमुक्ति पार्टीका सारू उम्मेदवार

रूद्र श्रीसमगर

भीमाद, १२ वैशाख

यही वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा तनहुँको भीमाद नगरपालिकाको प्रमुखमा राष्ट्रिय जनमुक्ति पार्टी, तनहुँले झक सारूमगरलाई उम्मेदवार बनाएको छ । 

Read more...

लाफा इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन्न

कम्पनीको अध्यक्षमा चन्द्रज्योति आले

रूद्र श्रीसमगर

काठमाडौं, १२ वैशाख

नेपाललगायत विश्वका विभिन्न देशमा छरिएर रहेका मगर समुदायको बीचमा एकता र आपसी सद्भाव कायम राख्दै छरिएर रहेका पुँजीलाई एकीकृत गरी ठोस योजनासहित नेपालमै लगानी गर्ने उद्देश्यका साथ स्थापित लाफा इन्भेष्टमेन्ट प्रालिको प्रथम साधारणसभा सम्पन...

Read more...
More Articles...
Page 9 of 1142

Latest News