HongKongNepali.com, The Next Media

Tuesday
Nov 21st
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

प्रधानमन्त्री देउवा स्वदेश फर्किए

२७ अगष्त २०१७, प्रधानमन्त्री देउवा भारतको पाँचदिने राजकीय भ्रमण सम्पन्न गरेर आइतबार साँझ स्वदेश फर्किएका छन्।

Read more...

अस्ट्रेलियामा ूलुम्बिनीस् संभावना र चुनौतिहरुू बिषयक अन्तर्कृया

एडिलेड, अस्ट्रेलिया २२ अगस्ट, २०१७स् साउथ अस्ट्रेलियाको राजधानी एडिलेडको क्युरिए स्ट्रिटमा अबस्थित इ(प्लेनट एजुकेशन कन्सल्टेन्सीको हलमा ूलुम्बिनीस् संभावना र चुनौतिहरुू बिषयक अन्तर्कृया कार्यक्रम आयोजना गरियो । लुम्बिनी(कपिलवस्तु दिवस अभियानका विस्व संयोजक इन्जिनियर रामकुमार श्रेष्ठले लुम्बिनीका सम्...

Read more...

मगर सांस्कृतिक संघलाई संघीय संरचनामा लैजाने तयारी गर्दैछौं : कविराज मगर

रूद्र श्रीसमगर

पोखरा, ६ भदौ

नेपाल मगर सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष कविराज मगरले संघको सांगठनिक स्वरुप संघीय संरचना अनुरुप बनाउने तयारी भइरहेको जानकारी दिनुभएको छ । 

Read more...

छोरीको जन्मदिनको खर्च कटौतीबाट ३००० डलर बाढी पहिरो पीडितलाई

सानु घिमिरे

अबिरल बर्षाको कारण हालसम्ममा २६ जिल्ला बाढीमय भएको छ र गृह मन्त्रालयका अनुसार बाढी र पहिरोमा परी मृत्यु हुनेको संख्या सोमबारसम्ममा १२०, घाइते हुनेको संख्या ३९ र ३५ जना अहिलेसम्म बेपत्ता छन् भने ३४ हजार घर डुबानमा परी देश शोकमय अवस्थामा छ । बिनासकारी भूकम्पका पीडितहरुले राहत नपाउँदा नपाउँद...

Read more...

नेपाल र भारतबीच आठ वटा सम्झौतापत्रमा हस्ताक्षर

२४ अगष्त २०१७, प्रधानमन्त्री शेरबहादुर देउवाको पाँच दिने राजकीय भ्रमणको दोस्रो दिन प्रधानमन्त्री नेतृत्वमा भएको नेपाल र भारतबीच आठ वटा सम्झौतापत्रमा हस्ताक्षर भएका छन्।

Read more...

संशोधन विधेयक संसदबाट अस्वीकृत

२१ अगष्त २०१७, संविधान संशोधन विधेयक संसदबाट अस्वीकृत भएको छ। 

Read more...
More Articles...
Page 10 of 1156

Latest News