HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

कतारको दोहामा प्रवासी नेपालीको मन जित्न सफल “भेडी गोठाले”

रूद्र श्रीसमगर

पोखरा, ३० भदौ

मिलन डी.जी. इन्टरनेशनल प्रा.लि.को पहिलो प्रस्तुती गुरुङ संस्कृतिमा आधारित नेपाली कथानक चलचित्र “क्यु प्ह्रो छे” अर्थात् “भेडी गोठाले”को कतारको राजधानी दोहामा विशेष प्रदर्शन सम्पन्न भएको छ । 

Read more...

गलकोटको ठूलाथरमा दशैं पूर्णिमा लघु महोत्सव हुने

रूद्र श्रीसमगर

गलकोट, २६ भदौ

बागलुङको गलकोट नगरपालिका वडा नं. ६, ठूलाथरमा क्रियाशील संगम युवा क्लबले यस वर्षको बडा दशैं तथा क्लबको ३६ औं वार्षिकोत्सवका अवसरमा दशैं पूर्णिमा लघु महोत्सव–२०७४ गर्ने भएको छ । 

Read more...

जापानको आकाशमाथि बलेस्टिक क्षेप्यास्त्र प्रहार

१५ सेप्टेम्वर २०१७, उत्तर कोरियाले जापानको हकाइदो टापुको आकाशमाथि एउटा बलेस्टिक क्षेप्यास्त्र प्रहार गरेको जापानी तथा दक्षिण कोरियाली सरकारले बताएका छन्।

Read more...

डिआइजी सिलवालको रिट खारेज

१२ सेप्टेम्वर २०१७, महिनौं लामो सुनुवाईपश्चात मंगलबार सर्वोच्च अदालतले प्रहरी नायब महानिरीक्षक डिआइजी नवराज सिलवालको रिट खारेज गरिदिएको छ।

Read more...

पाँचौँपटक मन्त्रिमण्डल विस्तार

सेप्टेम्वर २०१७, प्रधानमन्त्री देउवा नेतृत्वको पाँचौँपटक मन्त्रिमण्डल विस्तार भएको हो।

Read more...

उत्तर कोरियामाथि नयाँ प्रतिबन्ध

१२ सेप्टेम्वर २०१७,संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्ले उत्तर कोरियामाथि नयाँ प्रतिबन्धहरु लगाउने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ।

Read more...
More Articles...
Page 2 of 1151