२० अप्रिल २०१८, उड्ने क्रममा मलिण्डो एयरको एउटा हवाईजहाज धावनमार्गमा चिप्लिएर थचारिएपछि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध भएको छ।
२० अप्रिल २०१८, उड्ने क्रममा मलिण्डो एयरको एउटा हवाईजहाज धावनमार्गमा चिप्लिएर थचारिएपछि काठमाण्डूस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडान अवरूद्ध भएको छ।
१९ अप्रिल २०१८, व्यवसायीको आन्दोलनमा चालक, सहचालक र अन्य कुनै पनि मजदुरले सहभागी नजनाउने ।
१९ अप्रिल २०१८,पोखरा हुँदै लुम्बिनी जोड्ने रेलवे लाइन विस्तारका लागि विस्तृत परियोजना प्रतिवेदन -डीपीआर- तयार गर्ने विषयमा नेपाल र चीनबीच सहमति भएको छ ।
१८ अप्रिल २०१८, संयुक्त राज्य अमेरिकाकी पूर्वप्रथम महिला बारबरा बुशको निधन भएको छ। उनी ९२ वर्षकी थिइन्।
१७ अप्रिल २०१८, नेकपा एमाले र माओवादी केन्द्रका बीचमा हुने भनिएको पार्टी एकता केही दिन पर सरेको छ।
१६ अप्रिल २०१८, सिरियाले रासायनिक हतियारको प्रयोग नरोेके पुनं आक्रमण गरिने ।
बिबिसी नेपाली समाचार (BBC News Nepali)
हङकङको नेपाली रेडियो (HK Nepali Radio)
बिएफबिएस गोर्खा (BFBS Gurkha Radio)