Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

आज १४ औ‌ लोकतन्त्र दिवस

२३ अप्रिल २०२०, आज १४ औ‌ लोकतन्त्र दिवस । कोरोना भाइरस रोकथामका लागि जारी बन्दाबन्दी लकडाउनका कारण औपचारिक कार्यक्रम भने आयोजना गरिएको छैन ।

Read more...

अमेरिकाका राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न निर्देशन

१५ अप्रिल मार्च २०२०, संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले विश्व स्वास्थ्य सङ्गठनलाई आर्थिक सहायता रोक्न आफ्नो प्रशासनलाई निर्देशन दिएको बताएका छन्।

Read more...

ब्रिटिश प्रधामन्त्री बोरिस जोनसन अस्पतालबाट डिस्चार्ज

१२ अप्रिल  २०२०, कोभिड(१९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएपछि ब्रिटिश प्रधामन्त्री बोरिस जोनसनले मलाई जे पनि हुन सक्थ्यो भनेका छन्।

Read more...

२०७७ सालको पहिलो दिन सुरु

१३ अप्रिल  २०२०, आजबाट विक्रम संवत् २०७७ सालको नयाँ वर्ष सुरु भएको छ ।

Read more...

कोरोनाभाइरस विरुद्धको खोप बनाउन सम्भव “बील गेट्स”

!@ clk|n  @)@), अमेरिकी अर्बपति परोपकारी बील गेट्सले डेढ वर्षमा कोरोनाभाइरस विरुद्धको खोप बनाउन सम्भव भएपनि त्यसका निम्ति सुरक्षा परीक्षणमा सम्झौता गर्नुपर्ने हुनसक्ने बताएका छन्।

Read more...

नेपालभरि नियमित आवागमनमा लगाइएको रोकलाई लम्ब्याउने निर्णय

३० मार्च २०२०, कोरोनाभाइरस सङ्क्रमण फैलिन नदिन सरकारले एक साता चैत्र २५ गतेसम्म नेपालभरि नियमित आवागमनमा लगाइएको रोकलाई लम्ब्याउने निर्णय गरेको छ।

Read more...
More Articles...
Page 11 of 1245

Latest News