Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै घरबाहिर निस्कन नपाउने

२३ मार्च २०२०, नेपाल सरकारले कोरोनाभाइरसको जोखिमलाई ध्यान दिँदै मङ्गलवार बिहानबाट लागु हुने गरी अत्यावश्यक सेवाबाहेक अरू कामका लागि घरबाहिर निस्कन नपाउने गरी लकडाउनु गर्ने आदेश जारी गरेको छ।

Read more...

इटलीमा कोरोनाभाइसका कारण एकै दिनमा ४२७ जनाको मृत्यु

२० मार्च २०२०, इटलीमा कोरोनाभाइसका कारण एकै दिनमा ४२७ जनाको ज्यान गएपछि त्यहाँ कोभिड १९ रोगका कारण मृत्यु हुने बिरामीहरूको सङ्ख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी पुगेको देखिएको छ।

Read more...

इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार

१० मार्च २०२०, कोरोनाभाइरस सङ्क्रमण नियन्त्रण गर्न इटलीले देशभरि आपत्कालीन उपायहरू विस्तार गरेको छ।

Read more...

इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा

४ मार्च २०२०, धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४,००० भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ।

Read more...

कोरोनाभाइरसको सङ्क्रमण निर्णायक चरणमा

२७ फेबु्रअरी २०२०, चीनबाट सुरु भएको नयाँ कोरोनाभाइरसको सङ्क्रमण अन्य देशहरूमा फैलन थालेपछि विश्व स्वास्थ्य संगठनका प्रमुखले उक्त सङ्क्रमणविरुद्धको लडाइँ अब निर्णायक चरणमा पुगेको बताएका छन्।

Read more...

कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने

२५ फेबु्रअरी २०२०, सम्भावित कोरोनाभाइरस महामारीसँग जुझ्नका लागि विश्वव्यापी रूपमा थप तयारी गरिनुपर्ने विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ।

Read more...
More Articles...
Page 12 of 1245

Latest News