HongKongNepali.com, The Next Media

Thursday
May 24th
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

सुनको मूल्यमा नयाँ रेकर्ड

काठमाडौं, फागुन ११ - विवाहको मौसम चलिरह“दा स्थानीय बजारमा यो साता सुनको मूल्यमा उच्च वृद्धि भएको छ । यो साता सुनको मूल्य प्रतितोला साढे २९ हजार रुपैया“ नाघेको नेपाल सुनचाँदी व्यवसायी संघले जनाएको छ । स्थानीय बजारमा साताको सुरुमा भन्दा अन्त्यतिर पहेंलो धातुको मूल्य तोलामा झन्डै २ हजार रुपैया“ नाघेको ...

Read more...

एमाले नेतृत्व चयन गर्न मतदान सम्पन्न

नेपाल संवाददाता २२ फेब्रुअरी ०९ तदनुसार फागुन ११

बुटवलमा चालु नेकपा एमालेको आठौं महाधिवेशनका क्रममा पार्टीको नयाँ नेतृत्व चयनका लागि आइतबार मतदान सम्पन्न भएको छ। शनिबार उम्मेदवारी दर्ता गरेका सुवोध प्याकुरेलले उम्मेदवारी फिर्ता लिएपछि पार्टीको अध्यक्ष पदका लागि निवर्तमान महासचिव झलनाथ खनाल र वरिष्ठ न...

Read more...

काँग्रेस सरकार ढाल्ने पक्षमा छैन

नेपाल संवाददाता २२ फेब्रुअरी ०९ तदनुसार फागुन ११

एकीकृत नेकपा माओवादी नेतृत्वको सरकारको खरो आलोचक रहेको मुख्य विपक्षी दल नेपाली कांग्रेस अहिले सरकार ढाल्ने मनस्थितिमा नरहेको सो दलका एकजना वरिष्ठ नेताले बताएका छन्।सो दलको केन्द्रिय समितिको बैठकले सरकारले घोषणा गरेका प्रतिबद्धताहरु अक्षरश: पालना गर्न र...

Read more...

सर्वोच्च अदालतले सैन्य भर्ती रोक्न अन्तरिम आदेश

नेपाल संवाददाता २२ फेब्रुअरी ०९ तदनुसार फागुन ११

सर्वोच्च अदालतले सैन्य भर्ती प्रक्रिया रोक्न रक्षा मन्त्रालय र सैनिक मुख्यालयको नाममा आइतवार अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश अनुपराज शर्माको इजलासले यस्तो आदेश दिएको हो। अन्तरिम संविधानको मर्म र भावना विपरित सेना भर्ती भएको दावी गर्दै केही दिन अघि...

प्रज्ञा प्रतिष्ठानमा नियुक्ति रोक्न सर्वोच्चले अन्तरिम आदेश जारी

नेपाल संवाददाता २२ फेब्रुअरी ०९ तदनुसार फागुन ११

सर्वोच्च अदालले नेपाल प्रज्ञा प्रतिष्ठानमा पदाधिकारी नियुक्ति प्रक्रिया तत्काललाई रोक्न आइतबार अन्तरिम आदेश जारी गरेको छ। रिटको अन्तिम टुंगो नलागेसम्म कुनै कारवाही अघि नबढाउन सरकारको नाममा उक्त आदेश जारी भएको हो। न्यायाधीशद्वय कल्याण श्रेष्ठ र भरतराज उ...

एमालेको नेतृत्वका लागि ओली र खनालबीच प्रतिस्पर्द्धा

नेपाल संवाददाता  २२ फेब्रुअरी ०९  तदनुसार  फागुन ११, नेकपा एमालेका दुई जना वरिष्ठ नेताहरु केपी ओली तथा झलनाथ खनालले पार्टीको अध्यक्ष पदकालागि उम्मेदवारी दर्ता गरेका छन्। बुटवलमा भैरहेको सो पार्टीको आठौं महाधिवेशनका क्रममा उनीहरुले उम्मेदवारी दिएका हुन्। अध्यक्ष पदमा एकजना चर्चित मानवअधिकारकर्मी सुबो...

Read more...
More Articles...
Page 1137 of 1179