HongKongNepali.com, The Next Media

Wednesday
Sep 20th
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

कांग्रेसद्वारा प्रतिबद्धता तत्काल लागु गर्न माग

काठमाडौं, पुस २३ नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले प्रधानमन्त्री दाहालले व्यवस्थापिका संसदको बैठकमा जाहेर गरेका प्रतिबद्धतालाई तत्काल व्यवहारमा लागु माग गरेका छन् । उनले उक्त बैठकलाई संबोधन गर्ने क्रममा पशुपतिनाथका पुजारीको विवादलाई अहिले प्रधानमन्त्रीले साम्य पार्ने कोसिस गरेपनि कार्यान्व...

Read more...

वाईसीएल्, युथफोर्स् कसैलाई छाड्‌दिँन

काठमाडौं, पुस २३ - प्रधानमन्त्री पुष्पकमल दाहालले अराजक घटना रोक्न सरकारले कडा कदम चाल्ने प्रतिबद्धता व्यक्त गर्दै त्यस्ता घटनामा संलग्न भए वाईसीएल्, युथफोर्स कसैलाई पनि नछाड्ने बताएका छन् । दश पटकसम्म लगातार स्थगित व्यवस्थापिका संसद्‌को बैठक बुधबार तीन सातापछि सुचारु भएपछि दलहरूसँगको सहमतिअनुसार सदन...

Read more...

पशुपति काण्डले दखाउंछ नेपालमाथि भारतको प्रत्यक्ष हस्तक्षेप

नेपालगन्ज , सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर महराले पशुपतिनाथमा नेपाली पुजारी नियुक्तिको मुद्दालाई उठाएर भारतले नेपालविरुद्ध हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ।
Read more...

सेनापति हटाइंदैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउने हल्ला निराधार भएको बताउनुभएको छ। सत्तासीन माओवादीले नेपाली सेनाले रिक्त दरबन्दीमा सैन्य भर्ना प्रवि्र्कया सुरु गरेकामा विरोध गरिरहेको बेलामा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुको जिज्ञासामा प्र...

Read more...

नेपाली भूमिमा भारतीय सैनिक क्याम्प

इलामको सीमावर्ती क्षेत्रमा भारतले नेपाली भूभाग मिचेर सीमा सुरक्षा बल ( एसएसबी) को क्याम्प राखेको छ । दसजगा क्षेत्रको अन्तर्राष्ट्रिय सीमा नियमलाई समेत उल्लंघन गरी एसएसबीले केही दिनदेखि धमाधम क्याम्प बनाउन थालेको हो ।

Read more...

काठमाण्डौ बेनी बस दुर्घटनामा तीनको मृत्यु, कैयौं घाइते

२३ पुष/ काठमाडौंबाट बेनीतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान पर्वतको तिलाहार गाविसको वेतनीमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ३३ घाईते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये अहिलेसम्म ओकिला बेगम नामक एक महिलाको मात्र सनाखत हुन सकेको छ ।

Read more...
More Articles...
Page 1145 of 1150