HongKongNepali.com, The Next Media

Thursday
Dec 14th
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

माओवादीका पूर्व सभासद माथि गोली प्रहार

बुटवल। हिजो ०३ जनवरी २००९ तदनुसार पौष १९ गतेका दिन नेकपा माओवादीका पूर्व सभासद विनोद उपाध्यायमाथि शनिबार अपरान्ह मोटरसाइकलमा आएको अज्ञात समूहले गोली प्रहार गरेको छ ।

Read more...

तमलोपादारा आन्दोलनको कार्यक्रम घोषणा

काठमाण्डौं हिजो पौष १९ तदनुसार ३ जनवारी २००९ का दिन तमलोपाले आफनो पार्टीको माग प्रति सरकार उदासीन रहेको भन्दै शनिबार पहिलो चरणको कार्यक्रम घोषणा गरेको छ ।

Read more...

जनमोर्चा विघटन

काठमाडौं, पुस १९ - एकता केन्द्र मसालको चुनावी मोर्चा जनमोर्चा नेपाल विघटन भएको छ । मोर्चाको दोस्रो राष्ट्रिय सम्मेलनले पार्टी विघटन गरी एकता केन्द्रमा समाहित गर्ने निर्णय गरेको छ । माओवादीसँग एकता केन्द्र मसालको एकता हुने तय भइसकेकाले जनमोर्चालाई विघटन गरिएको हो ।
 
Read more...

आउने वर्ष जम्मा एघार महिना

आगामी वर्षको नेपाली क्यालेण्डरमा सबै चाड पर्वहरु एक महिना अगावै तोकिने भएका छन् भने एघार महिना मात्रको उल्लेख त्यसमा हुने भएको छ। सयौं वर्षदेखि व्यवस्थापन नगरिएको विक्रम सम्वतको क्यालेण्डर मिलान गर्न खोज्दा यसो हुनेभएको हो। प्रधानमन्त्री कार्यालयको उच्च स्रोले दिएको जानकारी अनुसार बुधवार बसेको मन्त्र...

Read more...

तमलोपाले आन्दोलन संगै ६ दलीय संयुक्त सरकारलाई दिइएको संमर्थन फिर्ता

गत १८ पुष २०६५ शुक्रबारका दिन तराई मधेस लोकतान्त्रिक पार्टीले आफनो १३ बुंदे माग पूरा गर्न सरकारले कुनै प्रकारको पहल नगरेकोले सडकमा उत्रनका लागि आन्दोलनको कार्यक्रम तय गरिएको वताएको छ । दुई दिनदेखि सिहंदरवारमा जारी सो पार्टीको केन्द्रिय कार्यसंपादन समितिको बैठकले शुक्रवार आन्दोलन थाल्ने निर्णय गरेको ...

Read more...

वाईसीएल र युथ फोर्सका कारण सरकारले गति लनि सकेन : गृहमन्त्री

सत्तारुढ दलकै भातृसंगठनका अराजक गतिविधिका कारण सरकारले आफना निर्णयहरु समयमै कार्यन्वयन गर्न र गतिलिन नसकेको उप प्रधानमन्त्री तथा गृहमन्त्रीले वताएका छन । गत १८ पुष २०६५ शुक्रबारका दिन आयोजित एक कार्यक्रममा गृहमन्त्रीले सो कुरा भनेका हुन् । वाइसीएल र युथफोर्सको अराजक गतिविधिमा उत्रेको आरोप समेट गृहमन...

Page 1160 of 1161

Latest News