HongKongNepali.com, The Next Media

Saturday
Jul 21st
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

राष्ट्रपति यादवको भारत भ्रमण स्थगित

नेपाल संवाददाता २६ जनवरी २००९ तदनुसार माघ १३, राष्ट्रपति रामवरण यादवको अर्को महिना हुने भनिएको भारत भ्रमण स्थगित भएको छ। गएको साता मुटुको शल्यक्रिया गरेका भारतका प्रधानमन्त्री मनमोहन सिंहले एक महिनाका लागि आराम गर्नु पर्ने भएकाले भ्रमण स्थगित गरिएको अधिकारीहरुले बताएका छन्। तर राष्ट्रपतिको भ्रमणको प...

Read more...

प्रधानमन्त्रीको सम्बोधनप्रति सत्तारुढ र सबै दलकै असन्तुष्टि

नेपाल संवाददाता २६ जनवरी २००९ तदनुसार माघ १३, आफूहरूसँग सल्लाह नै नगरी प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रका नाममा सम्बोधन गरेको भन्दै सत्तारुढ घटकका नेताहरूले असन्तुष्टि जनाएका छन्। माओवादीका नेताले भने प्रधानमन्त्रीलाई सम्बोधन गर्न पाउने अधिकार भएको भन्दै त्यसको बचाउ गरेका छन्। रिपोटर्स क्लवद्व...

Read more...

गाविसहरुमा ५ सय अधिकृत नियुक्त गरिने

नेपाल स‌वाददाता २५ जनवरी २००९ तदनसार माघ १२ सर्लाही, स्थानीय बिकास मन्त्री रामचन्द्र झाले बार्षिक आम्दानी १० लाख भन्दा बढी हुने गाविसहरुमा अधिकृत थप्ने तयारी भइरहेको जानकारी दिएका छन् । शाखा अधिकृत र उपसचिव गरी ५ सय भन्दा बढीलाई त्यसरी नियुक्त गर्न लागिएको झाले आइतवार बताए ।  स्थानीय निकायमा भ्रष्टा...

Read more...

नेपालगन्जमा आगलागीबाट करोडौंको धनमाल नष्ट

नेपाल स‌वाददाता २५ जनवरी २००९ तदनसार माघ १२ नेपालगन्जस्थित प्रहरी व्यायामशालाको कम्प्लेक्समा आइतबार बिहान लागेको आगो झण्डै तीन घण्टापछि निभाइएको छ । विद्युत् सर्ट्‌भई एसियन पेन्टस्‌को कोठाबाट बिहान साँढे एघार बजेतिर सल्केको आगो नगरपालिकाको दमकलले नियन्त्रणमा लिन नसकेपछि राजापुर विमानस्थलबाट लगिएको अ...

प्रधानमन्त्रीले राष्ट्रका नाममा सम्बोधन

नेपाल स‌वाददाता २५ जनवरी २००९ तदनसार माघ १२ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वको सरकारका प्राथमिकताहरू सार्वजनिक गर्दै आर्थिक, सामाजिक र प्रशासनिक सुधारका लागि विभिन्न कदमहरू चाल्न लागेको घोषणा गरेका छन्। आइतबार साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले नयाँ सहमतिको वातावर...

Read more...

सप्तरी बहुमुखी क्याम्पसका प्रमुखमाथी कुटपिट

नेपाल संवाददाता २४ जनवरी २००९ तदनुसार माघ ११, सप्तरीको अन्नपूर्ण बहुमुखी क्याम्पसका प्रमुख सुगम्बर यादवलाई कुटपटि गरेको आरोपमा मधेशी भाइरस किलर्सका अध्यक्ष जयप्रकाश यादव सहित ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । भाइरस किलर्सका यादवलाई प्रहरीले मादकपदार्थ सेवन गरी क्याम्पस प्रमुख यादवलाई कु...

Read more...
More Articles...
Page 1163 of 1186