HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

२३ समितिमा २७ जनाको उम्मेदवारी, आज चुनाव

संविधान सभा र व्यवस्थापिकाका विभिन्न २३ समितिको सभापतिका लागि २७ जनाको उम्मेदवारी दर्ता भएको छ ।

संविधानससभाको समितिमा १६ र व्यवस्थापिकाको समितिको सभापतिमा ११ जनाको उम्मेदवारी परेको हो । ठूला दलहरुले केही समितिमा सहमति विपरित उम्मेदवारी दर्ता गराएका छन् । राज्यव्यवस्था समितिमा माओवादीबाट टोपबहादुर रा...

Read more...

माओवादी र एकता केन्द्र एकीकरण १७५ केन्द्रिय सदस्य रहने

काठमाडौं, १३ जनवरी २००९ तदनुसार पुस २८ - माओवादी र एकताकेन्द्र मसालबीचको एकीकरणपछि गठन हुने एकीकृत नेपाल कम्युनिस्ट पार्टी माओवादीको महाधिवेशन आयोजक समिति १७५ सदस्यीय हुने भएको छ । महाधिवेशन आयोजक समितिको सदस्य संख्यानै पार्टी केन्द्रीय समितिको सदस्य संख्या हुने जनाइएको छ ।

Read more...

संविधानलेखन समितिको सभापतिमा उन्नाईसमा निर्विरोध चारमा निर्वाचन हुने

१३ जनवरी २००९ तदनुसार पुस २८ संविधान लेख्ने विभिन्न दश सहित तेइसवटा समितिमध्ये उन्नाईवटाका सभापति निर्विरोध चुनिएका छन्। सत्तासीन र प्रतिपक्षीदलहरुबीच सोमबार भएको सहमति पछि त्यो सम्भव भएको हो। तर अन्य चारवटा समितिमा सहमति हुन नसक्दा त्यसको चुनाव मंगलबार हुँदैछ। निर्विरोध भएका सभापतिहरुको औपचारिक घोष...

Read more...

स्वेच्छिक अवकाश मस्यौदामा सर्वोच्चकf न्यायाधीशको असहमति

नेपाल संवाददाता  काठमाडौं, १३ जनवरी २००९ तदनुसार पुस २८ - तीनै तहका न्यायाधीशको स्वेच्छिक अवकाशका लागि कानुन मन्त्रालयले तयार पारेको मस्यौदाप्रति सर्वोच्च अदालतले असहमति जनाएको छ । सर्वोच्चका न्यायाधीशको पूर्णबैठकमा सहभागी न्यायाधीशले 'मस्यौदाभित्र नियत लुकेको' आशंकासहित त्यसमा असन्तुष्टि व्यक्त गरे...

Read more...

'असुरक्षित यौनसम्पर्क नगर्नुहोला'

2009-01-13,Tuesday

डोटी, २८ पुस
अछामका महिला वैदेशिक रोजगारीमा भारत गएका आफ्ना श्रीमान्लाई फोन गरेर असुरक्षित यौन-सम्पर्क नगर्न सल्लाह दिन थालेका छन् । रोजगारीका लागि भारत पसेका लोग्नेमान्छेले असुरक्षित यौन-सम्पर्क गरी एड्स बोकेर आउँछन् भन्ने चेतना जाग्न थालेपछि सोकट, डुङरी, सिउँडी, दुनीलगायत गाविसका ...

Read more...

बुटवलको तिनाउ सिद्धबाबा मन्दीर नजिक ट्रक दुर्घटना, सात जनाको मृत्यु, दुई घाईते

नेपाल संवाददाता  बुटवल, १२ जनवरी २००९ तदनुसार पुस २८ - सिदार्थ राजमार्गको बुटवल तानसेन सडकखण्डमा आइतबार रातिभएको ट्रक दुर्घटनामा सात जनाको मृत्युभएको छ, भने दुई जना गम्भिर घाईते भएका छन् । दुर्घर्र्टनामा कपिलबस्तु दुधिया गाबिसका भलामि चौधरी, कनही चौधरी, तथा बर्कलपुरका गोबिन्द चौधरी, भुमिसुदन चौधरी र...

More Articles...
Page 1178 of 1189

Latest News