HongKongNepali.com, The Next Media

Friday
Aug 17th
Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

टिमुर बेचेर लाखौं आम्दानी

घनश्याम खड्का

म्याग्दी, पुस २४ - खोल्सा, पाखो र बारीका कान्लामा खेर गइरहेको टिमुर बेचेर यहाँका किसानले लाखौं आम्दानी गरिरहेका छन्। घतान ७ तोरीपानीका भगवान श्रेष्ठले तीन लाख रुपैयाँ आम्दानी गरे भने अर्का कृषक नारायण बानियाँले ७० हजार र मिठु खत्रीले २० हजार आम्दानी गरेकी हुन् । उनीहरूले जाडो छल्न बेसी ...

Read more...

माओवादीको केन्द्रीय समिति विस्तार गर्ने निर्णय

काठमाडौँ, पुस २४ गते । नेपाल कम्युनिस्ट पार्टी -माओवादी)को केन्द्रीय समिति विस्तार हुने भएको छ । माओवादीको केन्द्रीय सचिवालय समितिको बिहीबार भएको बैठकले यस्तो निर्णय गरेको हो ।

पार्टीका सङ्गठन विभाग प्रमुख मोहन वैद्य 'किरण'ले केन्द्रीय समिति १५० सदस्यीयसम्म हुनसक्ने जानकारी दिनुभएको छ ।

Read more...

आर्थिक क्रान्तिका लागि पर्यटनको विस्तार जरुरी

काठमाडौँ, पुस २३ गते । आर्थिक क्रान्तिका लागि नेपाललाई पर्यटकीय गन्तव्य स्थलका रुपमा विकसित गर्नु जरुरी भएको सरोकारवालाहरूले जोड दिएका छन् ।

'नयाँ नेपाल, नयाँ आर्थिक क्रान्ति' मूल मन्त्रलाई साकार पार्न पर्यटन व्यवसायको अति महìवपूर्ण भूमिका रहने हुँदा नेपाललाई विश्वकै पर्यटकीय गन्तव्य स्थल बनाउने सबै ...

Read more...

दलका नेताहरू नै भ्रष्टः अर्थमन्त्री

काठमाडौं, पुस २४ गते । अर्थमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिक दलका नेताहरू नै सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त भएका कारण वर्तमान सरकारले कुनै पनि भ्रष्टाचारी नेतालाई नछाड्ने बताउनुभएको छ ।

"यो देशमा सबैभन्दा बढी राजनीतिज्ञहरूले नै भ्रष्टाचारी छन् । देश र जनता नयाँ नेपाल निर्माणको अभियानमा ...

Read more...

आदिवासी जनजाति पुनः सूचीकरण उच्चस्तरीय कार्यदल गठन हुने

काठमाडौ, पुस २४ गते । आदिवासी जनजाति समुदायभित्र पर्ने जातिहरूको पुनःसूचीकरण गर्न केही दिनभित्रै उच्चस्तरीय कार्यदल गठन हुने भएको छ ।

कार्यदलको सदस्य छनोटलगायतका अधिकांश काम सकिएको स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाले बताउनुभयो ।

Read more...

शिक्षा कर असुल्न निर्देशिका जारी / नतिर्ने अडान कायमै

(काठमाडौं) निजीक्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षा विद्यालयलगायत निजी शिक्षण संस्थास“ग ५ प्रतिशत कर असुल गर्न सरकारले शिक्षा सेवा कर निर्देशिका- २०६५ जारी गरेको छ।

निजी शिक्षण संस्थाले ५ प्रतिशत सेवा शुल्क कर नतिर्ने घोषणा गरी आन्दोलन जारी राखेका बेला आन्तरिक...

Read more...
More Articles...
Page 1182 of 1190

Latest News