Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

आर्थिक क्रान्तिका लागि पर्यटनको विस्तार जरुरी

काठमाडौँ, पुस २३ गते । आर्थिक क्रान्तिका लागि नेपाललाई पर्यटकीय गन्तव्य स्थलका रुपमा विकसित गर्नु जरुरी भएको सरोकारवालाहरूले जोड दिएका छन् ।

'नयाँ नेपाल, नयाँ आर्थिक क्रान्ति' मूल मन्त्रलाई साकार पार्न पर्यटन व्यवसायको अति महìवपूर्ण भूमिका रहने हुँदा नेपाललाई विश्वकै पर्यटकीय गन्तव्य स्थल बनाउने सबै ...

Read more...

दलका नेताहरू नै भ्रष्टः अर्थमन्त्री

काठमाडौं, पुस २४ गते । अर्थमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा राजनीतिक दलका नेताहरू नै सबैभन्दा बढी भ्रष्टाचारमा लिप्त भएका कारण वर्तमान सरकारले कुनै पनि भ्रष्टाचारी नेतालाई नछाड्ने बताउनुभएको छ ।

"यो देशमा सबैभन्दा बढी राजनीतिज्ञहरूले नै भ्रष्टाचारी छन् । देश र जनता नयाँ नेपाल निर्माणको अभियानमा ...

Read more...

आदिवासी जनजाति पुनः सूचीकरण उच्चस्तरीय कार्यदल गठन हुने

काठमाडौ, पुस २४ गते । आदिवासी जनजाति समुदायभित्र पर्ने जातिहरूको पुनःसूचीकरण गर्न केही दिनभित्रै उच्चस्तरीय कार्यदल गठन हुने भएको छ ।

कार्यदलको सदस्य छनोटलगायतका अधिकांश काम सकिएको स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाले बताउनुभयो ।

Read more...

शिक्षा कर असुल्न निर्देशिका जारी / नतिर्ने अडान कायमै

(काठमाडौं) निजीक्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षा विद्यालयलगायत निजी शिक्षण संस्थास“ग ५ प्रतिशत कर असुल गर्न सरकारले शिक्षा सेवा कर निर्देशिका- २०६५ जारी गरेको छ।

निजी शिक्षण संस्थाले ५ प्रतिशत सेवा शुल्क कर नतिर्ने घोषणा गरी आन्दोलन जारी राखेका बेला आन्तरिक...

Read more...

स्वाभिमानका लागि नयाँ पुजारी

२५-पुस-२०६५,शुक्रवार 
स्वाभिमानका लागि नयाँ पुजारी
हालै संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालयको पहलमा नेपाल सरकारद्वारा पशुपतिनाथ मन्दीरका मूल भट्टमा विदेशी नागरिकलाई हटाई नेपाली नागरिकलाई नै पुजारी बनाउने कार्य भएको छ। यो पौने दुईसय वर्षको दास परम्परालाई तोड्दै गरिएको निर्णय राष्ट्रिय स्वाभिमानको ...

Read more...

एमालेका कार्यकर्ताले फेरि लुटे सर्वसाधारण

सदन र सडकमा एमालेका नेताहरू माअोवादी वाइसियलको खेदो खन्छन् । तर व्यवहारमा भने एमालेकै कार्यकर्ताहरू सर्वसाधारणमाथि लुट मच्चाइरहेका छन् । केही समयअघि मात्र विरगञ्जमा एमाले युथफोर्सका कार्यकर्ताले एकजना सर्वसाधारणलाइ कुटपिट गरी तिन लाख फिराैति लिएको खुल्नमा आएको छ ।

Read more...
More Articles...
Page 1189 of 1196

Latest News