Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

प्रधानमन्त्रीको विदेश भ्रमण स्थगित

नेपाल संवाददाता ५ जनवरी २००९ तदनुसार माघ २ प्रतिकूल आन्तरिक परिस्थितिको कारण दर्शाउँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी शनिबारदेखि शुरुहुने तय भएको उनको युरोप भ्रमण बिहीबार अचानक स्थगित गरेका छन्। आफ्नो दल, सरकार र देशभित्र विकसित भइरहेका विभिन्न परिस्थितिलाई ध्यानमा राखेर त्यस्तो निर्णय...

Read more...

राष्ट्र बैंकको गभर्नरमा क्षेत्री, सुरक्षा परिषद र सेना समायोजन समिति पुर्नगठन

नेपाल संवाददाता ५ जनवरी २००९ तदनुसार माघ २ - सरकारले राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति गर्नुका साथै सेना समायोजन बिशेष समिति, सुरक्षा परिषद तथा योजना आयोग पुर्नगठन गरेको छ। सिंहदरवारस्थित प्रधानमन्त्री एवं मन्त्री परिषद कार्यालयमा बिहीबार बसेको मन्त्री परिषद बैठकले दीपेन्द्रबहादुर क्षेत्रीलाई गर्भ...

Read more...

मगरहरूले यसरी मनाए माघेसंक्रान्तिः मनोज मगर

काठमाडौं १ माघ । माघेसंक्रान्ति बुधबार देशैभर धुमधामकासाथ मनाईएको छ। मगर र थारु जातिको राष्ट्रिय चाडको मान्यता पाएको माघेसंक्रान्ति राजधानीमा 'एकता' र 'उत्सव' को रुपमा मनाइएको छ। मगरहरुले सम्पूर्ण मगरहरुको नयाँ एकताको रुपमा पर्व मनाउँदै ुसंयुक्त मगर माचुको घोषणा गरेका छन्। ुआत्मनिर्णयको अधिकार र जात...

Read more...

मन्त्री भट्टराईद्धारा सरकारी गाडी गृह मन्त्रालयलाई फिर्ता

काठमाण्डौं, पुस २९ : सरकारी खर्चमा मितव्ययिता कायम गर्न सरकारले निर्देशिका जारी गरे पश्चात आज अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले आफूलाई गृह मन्त्रालयले दिएको बा १ झ ८२२२ नम्बरको किया कार फिर्ता गर्नु भएको छ ।

Read more...

प्रधानमन्त्रीले जनविद्रोहको चेतावनी दिनु हतास मानसिकता

नेपाल संवादाताकाठमाडौं, १३ जनवरी २००९ तदनुसार पुस २९ - नेपाली कांग्रेसका कार्यवाहक सभापति सुशील कोइरालाले प्रधानमन्त्री पुष्पकमल दाहालले राज्य संचालन गर्न नसकेपछि हतास भएर जनविद्रोह गर्ने चेतावनी दिएको बताएका छन्। पछिल्लो पटक प्रधानमन्त्रीले सरकार ढले सत्ता कब्जा हुने दिएको अभिव्यक्तिप्रति लक्ष्यित ...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति सबै दलहरूको आक्रोश

१४ जनवरी २००९ तदनुसार, नेपालगंज, माघ १ आफ्नो नेतृत्वको सरकार ढालिए सत्ता कब्जा गर्ने प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को अभिव्यक्तिप्रति प्रतिपक्षी सहित सत्ताधारी दलहरुले नै आक्रोशपूर्ण आपत्ती जनाएका छन्।प्रधानमन्त्रीको सो भनाइ संवैधानिक र शान्ति प्रकृया तथा सहमतिको राजनीति विपरित भएको टिप्पणी...

Read more...
More Articles...
Page 1193 of 1206