Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

आदिवासी जनजाति पुनः सूचीकरण उच्चस्तरीय कार्यदल गठन हुने

काठमाडौ, पुस २४ गते । आदिवासी जनजाति समुदायभित्र पर्ने जातिहरूको पुनःसूचीकरण गर्न केही दिनभित्रै उच्चस्तरीय कार्यदल गठन हुने भएको छ ।

कार्यदलको सदस्य छनोटलगायतका अधिकांश काम सकिएको स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाले बताउनुभयो ।

Read more...

शिक्षा कर असुल्न निर्देशिका जारी / नतिर्ने अडान कायमै

(काठमाडौं) निजीक्षेत्रबाट सञ्चालित विश्वविद्यालय, महाविद्यालय, विद्यालय तथा प्राविधिक शिक्षा विद्यालयलगायत निजी शिक्षण संस्थास“ग ५ प्रतिशत कर असुल गर्न सरकारले शिक्षा सेवा कर निर्देशिका- २०६५ जारी गरेको छ।

निजी शिक्षण संस्थाले ५ प्रतिशत सेवा शुल्क कर नतिर्ने घोषणा गरी आन्दोलन जारी राखेका बेला आन्तरिक...

Read more...

स्वाभिमानका लागि नयाँ पुजारी

२५-पुस-२०६५,शुक्रवार 
स्वाभिमानका लागि नयाँ पुजारी
हालै संस्कृति तथा राज्य पुनर्संरचना मन्त्रालयको पहलमा नेपाल सरकारद्वारा पशुपतिनाथ मन्दीरका मूल भट्टमा विदेशी नागरिकलाई हटाई नेपाली नागरिकलाई नै पुजारी बनाउने कार्य भएको छ। यो पौने दुईसय वर्षको दास परम्परालाई तोड्दै गरिएको निर्णय राष्ट्रिय स्वाभिमानको ...

Read more...

एमालेका कार्यकर्ताले फेरि लुटे सर्वसाधारण

सदन र सडकमा एमालेका नेताहरू माअोवादी वाइसियलको खेदो खन्छन् । तर व्यवहारमा भने एमालेकै कार्यकर्ताहरू सर्वसाधारणमाथि लुट मच्चाइरहेका छन् । केही समयअघि मात्र विरगञ्जमा एमाले युथफोर्सका कार्यकर्ताले एकजना सर्वसाधारणलाइ कुटपिट गरी तिन लाख फिराैति लिएको खुल्नमा आएको छ ।

Read more...

पत्याउनुहुन्छ? सभासद नै आतंक मच्चाउंछन् नेपालमा

राजधानीमा आतंक मच्चाएको आरोपमा नेपाल सद्भावना पार्टर्ीीरिता गिरी समूहका सहमहामन्त्री विकासकुमार तिवारीलाई प्रहरीले हतियारसहित पक्राउ गरी बुधबार र्सार्वजनिक गरेको छ । सप्तरी घर भएका तिवारी यसअघि पनि पक्राउ परी हातहतियार तथा खरखजना मुद्दा खेपेका व्यक्ति हुन् । तत्कालीन आपर्ूर्तिमन्त्री श्यामसुन्दर गुप्ताक...
Read more...

खेदिए इजरायली राजदूत

गाजापट्टीमा इजरायलले गरेको आक्रमणको विरोधमा भेनजुयलाले भेनेजुयलाका लागि इजरायली राजदूतलाई देश छोड्न मंगलबार आदेश दिएको छ । गाजापट्टीमा इजरायली आक्रमणविरुद्ध कडा कदम चाल्ने भेनेजुयला प्रथम राष्ट्र बनेको छ । ' भेनेजुयलाले इजरायली राजदूत र इजरायली दूतावासका केही कर्मचारीलाई देशनिकाला गर्ने निर्णय गरेको छ ,' भेन...
Read more...
More Articles...
Page 1196 of 1203

Latest News