Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

वायुसेवा निगमद्वारा जहाज खरिद गर्ने निर्णय

काठमाडौँ , पुस २५ गते । पुरानो वायुयानको बिमाबापत प्राप्त रकमबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका लागि उपयुक्त प्रकारको एउटा वायुयान खरिद गरिने भएको छ ।

पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवम् नेपाल नागरिक उड्डयन प्राधिकरण सञ्चालक समितिका अध्यक्ष हिसिला यमीको अध्यक्षतामा बिहीबार बसेको समितिको १९८ औँ बैठकले स...

Read more...

चिनियाँ लगानी बढाउन आज वृहत् गोलमेच

काठमाडौँ , पुुस २६ गते । नेपाल उद्योग वाणिज्य महासङ्घले भोलि काठमाडौँमा नेपालमा चिनियाँ लगानी प्रवर्द्धन विषयमा वृहत् गोलमेच छलफल कार्यक्रमको आयोजना गर्दैछ । नेपालको नयाँ प्रत्यक्ष वैदेशिक लगानी नीति , औद्योगिक नीति , नेपालमा चिनियाँ लगानीका सम्भावित क्षेत्रबारे चिनियाँ लगानीकर्तालाई अवगत गराउन यस्तो छलफल हुन...

Read more...

तराईका सशस्त्र समूह जनता आतङ्कित पार्दै

रौतहट , पुस २६ गते । तराईमा सशस्त्र विद्रोहमा उत्रिएका दुई दर्जनभन्दा बढी भूमिगत समूहका बहुसङ्ख्यक कार्यकर्ताले छोटा तथा ससाना हतियारबाट नै सर्वसाधारणलाई आतङ्कित बनाउँदै आएको तथ्य खुलासा भएको छ ।

रौतहटमा हालसम्म पक्राउ परेका तथा आत्मसमर्पण गरेका भूमिगत समूहका कार्यकर्ताले प्रहरीलाई बुझाएको हतियारबाट सो तथ...

Read more...

आफ्नै कार्यकर्ताद्वारा मन्त्री र सभासद् माथि दुर्व्यवहार

विनोद भण्डारी, ०९ जनवरी २००९ तदनुसार पुस २५  । भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार र सभासद् रमानन्द मण्डलमाथि आफ्नै दल मधेशी जनाधिकार फोरमका कार्यकर्ताले शुक्रवार पूर्वी मोरंगको महादेवा गाविसमा दुर्व्यवहार गरेका छन् । मन्त्री गच्छदार र सभासद् मण्डललाई फोरमका कार्यकर्ता टुलुराम राजवंशीको...

Read more...

फोरमले पनि सरकार छाड्नसक्ने चेतावनी

०९ जनवरी २००९ तदनुसार पुस २५ सरकारको तेश्रो ठूलो घटक मधेशी जनअधिकार फोरमले विगतका सहमति सरकारले तत्काल पुरा नगरे जनुसुकै बेला पनि सरकार छाड्ने चेतावनी दिएको छ। तराईको अर्को दल तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपाले सरकारको समर्थन फिर्ता लिंदै आन्दोलनको घोषणा गरेको केही दिनपछि फोरमले त्यस्तो चेतावनी ...

Read more...

प्रधानमन्त्रीद्वारा सत्ता साझेदार एमालेको आलोचना

०९ जनवरी २००९ तदनुसार पुस २५ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार दल नेकपा एमालेको कटु आलोचना गर्दै एमालेसंगको सम्बन्ध चिसो भएको संकेत गरेका छन्। बरु प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससंगको सम्बन्ध न्यानो हुन थालेको उनले बताएका छन्। चितवन महोत्सव उदघाटन गर्न त्यहाँ पुगेका प्रधानमन्...

Read more...
More Articles...
Page 1198 of 1207