Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

अमेरिकी राष्ट्रपति ट्रम्पलाई भारतमा भव्य स्वागत

२४ फेबु्रअरी २०२०, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पलाई भारतमा भव्य स्वागत गरिएको थियो।

Read more...

पूर्वसभामुख कृष्णबहादुर महरा निर्दोष ठहर

१७ फेबु्रअरी २०२०, जबरजस्ती करणीको उद्योग गरेको अभियोग लागेका प्रतिनिधि सभाका पूर्वसभामुख कृष्णबहादुर महरालाई सोमवार काठमाण्डू जिल्ला अदालतले अभियोगमा मागदाबी नपुगेको भन्दै निर्दोष ठहर गरेको छ।

Read more...

अमेरिकी राष्ट्रपति ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही चलाउनु पूर्व कंग्रेससँग परामर्श लिनुपर्ने

१३ फेबु्रअरी २०२०, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको संसदको अनुमोदन विना नै इरानमाथि हमला गर्ने क्षमता सिनेटले सीमित पारिदिएको छ।

Read more...

कोरोनाभाइरसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले निकै छिटो हुने

१३ फेबु्रअरी २०२०, विश्व स्वास्थ्य सङ्गठनले चीनमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेहरूको सङ्ख्यामा कमी आएको भए पनि यसको अन्त्य कहिले होला भन्ने अनुमान गर्न अहिले निकै छिटो हुने बताएको छ।

Read more...

दिल्लीको विधानसभाको चुनावमा आम आदमी पार्टीले सानदार जित

११ फेबु्रअरी २०२०, भारतको राजधानी दिल्लीको विधानसभाको चुनावमा आफ्नो पार्टीले सानदार जित हासिल गरेपछि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले आफ्नो अर्को कार्यकाल सुरक्षित बनाएका छन्।

Read more...

अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा

१० फेबु्रअरी २०२०, अस्ट्रेलियाको सिड्नी सहरमा ३० वर्षयताकै भीषण वर्षा भएको छ। वर्षापछि आएको बाढीका कारण त्यहाँ यातायात अस्तव्यस्त भएको तथा जनजीवन प्रभावित भएको छ।

Read more...
More Articles...
Page 13 of 1245

Latest News