Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

काठमाण्डौ बेनी बस दुर्घटनामा तीनको मृत्यु, कैयौं घाइते

२३ पुष/ काठमाडौंबाट बेनीतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान पर्वतको तिलाहार गाविसको वेतनीमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ३३ घाईते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये अहिलेसम्म ओकिला बेगम नामक एक महिलाको मात्र सनाखत हुन सकेको छ ।

Read more...

पशुपति मन्दिरको विवादमा कांग्रेसको चासो

काठमाडौं, ६ जनवरी २००९ तनदनुसार पुस २२ नेपाली कांग्रेसका सभासद्हरूले पशुपतिक्षेत्रमा गएर स्थानीयवासी र भण्डारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । सरकारले पशुपतिनाथको मन्दिरमा राजनीति गरेको र त्यसले सम्पूर्ण हिन्दू धर्मालम्बीको भावनामा चोट पुर्‍याएकाले कांग्रेसले त्यसका विरद्ध गरिएको आन्दोलनप्रति...

Read more...

माओवादीभित्र मन्डले चरित्र बढेको मातृकाको दाबी

भैरहवा, ६ जनवरी २००९ तनदनुसार पुस २२ - माओवादी नेता मातृका यादवले आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारले जनताको चाहनाअनुरूप काम गर्न नसकेको र सत्तामा गएपछि माओवादी नेतामा पनि दिन प्रतिदिन सुविधाभोगी चरित्र देखापरेको आरोप लगाएका छन् ।

 

Read more...

प्रधानमन्त्रीलाई राप्रपा नेपालको ज्ञापनपत्र

काठमाडौं, ६ जनवरी २००९ तनदनुसार पुस २२ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित नभएकोमा चिन्ता व्यक्त गर्दै मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र बुझाएको छ । राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरणका लागि भन्दै बुझाइएको १६ बुँदे ज्ञापनपत्रमा र...
Read more...

संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ६ जनवरी २००९ तनदनुसार पुस २२ - संविधानसभाको मंगलबार साँझ बसेको बैठकले मातहतका १४ वटा समितिका सभापतिहरूको निर्वाचन कार्यक्रम परिवर्तन गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले समितिका सभापतिहरूको निर्वाचन पुस २९ गते बिहान आठ बजे गर्ने निर्णय गरेको थियो । त्यसैगरी संविधानसभा नियमावलीको ...

Read more...

जन-अपेक्षा अनुसारको बन्नुपर्छ संविधान

काठमाडौा, पुस २२ गते । पच्चीस दलका लागि मात्र नभई अढाई करोड नेपालीका लागि संविधान लेख्नुपर्छ भन्ने कुरामा सभासद्हरू समेत देखिनु हुन्छ ।

"जन-अपेक्षा अनुसार संविधान लेखिएन भने समस्या आउन सक्छ", संधिवानसभा नागरिक सम्बन्ध समितिले मङ्गलबार आयोजना गरेको संविधान लेखनसम्बन्धी छलफल कार्यक्रममा सभासद्हरूले भन्...

Read more...
More Articles...
Page 1206 of 1211

Latest News