Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

पशुपति काण्डले दखाउंछ नेपालमाथि भारतको प्रत्यक्ष हस्तक्षेप

नेपालगन्ज , सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता कृष्णबहादुर महराले पशुपतिनाथमा नेपाली पुजारी नियुक्तिको मुद्दालाई उठाएर भारतले नेपालविरुद्ध हस्तक्षेप गर्न खोजेको आरोप लगाउनुभएको छ।
Read more...

सेनापति हटाइंदैनः प्रधानमन्त्री

काठमाडौं। प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रचण्डले प्रधानसेनापति रुक्मांगत कटवाललाई हटाउने हल्ला निराधार भएको बताउनुभएको छ। सत्तासीन माओवादीले नेपाली सेनाले रिक्त दरबन्दीमा सैन्य भर्ना प्रवि्र्कया सुरु गरेकामा विरोध गरिरहेको बेलामा प्रधानमन्त्री दाहालले सञ्चारकर्मीहरुको जिज्ञासामा प्र...

Read more...

नेपाली भूमिमा भारतीय सैनिक क्याम्प

इलामको सीमावर्ती क्षेत्रमा भारतले नेपाली भूभाग मिचेर सीमा सुरक्षा बल ( एसएसबी) को क्याम्प राखेको छ । दसजगा क्षेत्रको अन्तर्राष्ट्रिय सीमा नियमलाई समेत उल्लंघन गरी एसएसबीले केही दिनदेखि धमाधम क्याम्प बनाउन थालेको हो ।

Read more...

काठमाण्डौ बेनी बस दुर्घटनामा तीनको मृत्यु, कैयौं घाइते

२३ पुष/ काठमाडौंबाट बेनीतर्फ आइरहेको यात्रुवाहक बस आज बिहान पर्वतको तिलाहार गाविसको वेतनीमा दुर्घटनाग्रस्त हुँदा तीन जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य ३३ घाईते भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमध्ये अहिलेसम्म ओकिला बेगम नामक एक महिलाको मात्र सनाखत हुन सकेको छ ।

Read more...

पशुपति मन्दिरको विवादमा कांग्रेसको चासो

काठमाडौं, ६ जनवरी २००९ तनदनुसार पुस २२ नेपाली कांग्रेसका सभासद्हरूले पशुपतिक्षेत्रमा गएर स्थानीयवासी र भण्डारीको आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन् । सरकारले पशुपतिनाथको मन्दिरमा राजनीति गरेको र त्यसले सम्पूर्ण हिन्दू धर्मालम्बीको भावनामा चोट पुर्‍याएकाले कांग्रेसले त्यसका विरद्ध गरिएको आन्दोलनप्रति...

Read more...

माओवादीभित्र मन्डले चरित्र बढेको मातृकाको दाबी

भैरहवा, ६ जनवरी २००९ तनदनुसार पुस २२ - माओवादी नेता मातृका यादवले आफ्नै पार्टीको नेतृत्वमा बनेको सरकारले जनताको चाहनाअनुरूप काम गर्न नसकेको र सत्तामा गएपछि माओवादी नेतामा पनि दिन प्रतिदिन सुविधाभोगी चरित्र देखापरेको आरोप लगाएका छन् ।

 

Read more...
More Articles...
Page 1220 of 1225

Latest News