Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

प्रधानसेनापत्तिलाई कार्वाहीको चेतावनी

चितवन। ०५ जनवरी २००९ तदनुसार पुस २१ दिन रक्षामन्त्री राम ब थापाले क्रान्तिकारी पत्रकार संघ चितवनले आयोजना गरेको भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै सरकारको आदेश नमाने जो कोहीलाई कार्वाही गरिने जानकारी दिइए । स्मरण रहोस नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटुवलले नेपाली सेनामा भर्ती खोली भर्ना लिने प...

Read more...

बैंकका गार्डलाई घाटी रेती हत्या

सिन्ढुली।ं ०५ जनवरी २००९ तदनुसार पुस २१ बिहान १ बजे सिन्धुली जिल्लाको राष्ट्रिय बाणिज्य बैंकमा हात हतियार सहति आएकेा अज्ञात समुहले बैंकको सुरक्षामा खटिएका सुरक्षा गार्ड मणि श्रेष्ठको घांटी रेटी हत्या गरेका छन । गार्डलाई हत्या गरि राष्ट्रिय बाणिज्य बैंक कब्जामा लिइ बैंकमा रहेको ४० लाख नेपाली रुपिया ल...

सप्तकोशीमा डुंगा दुर्घटना

नॆपाल सुनसरी ४ जनवरी २००९ तदनुसार पुस ४ आइतबार बिहान कंाकड भित्ताबाट पश्चिम तर्फ आइरहेको डुंगा सुनसरीको श्रीपुर कुसाहा खण्डमा बिहान ८ बजे पल्टिएकेा हो । डुंगामा सवार केही यात्रुहरु सम्पर्कमा आए पनि धेरै हराईरहेका छन भने तीन जना यात्रुको शव फेला परेको छ । जस मध्य एक जना यात्रु ओखल्ढुंगा निवासी यल्मु ...

Read more...

माओवादीद्वारा आक्रमण, दश घाइते

काठमाण्डौं ४ जनवरी २००९ तदनुसार पुस ४ माओवादी कार्यकर्ताले पशुपतिनाथ मन्दिरको भण्डारी र स्थानीयवासीलाई आक्रमण गरेका छन । आक्रमणमा भण्डारीहरु सहित दश जना घाइते भएका छन । आन्दोलनमा उत्रिएका मन्दिरका भण्डारीहरुले आइतबार पशुपतिनाथ मन्दिर परिसरमा पत्रकार सम्मेलन गर्न लाग्दा करीब सय जनाको संख्यामा पुगेका ...

Read more...

मन्दिर छिर्‍यो विवाद

केपी ढुंगाना/नयाँ पत्रिका
काठमाडौं, १७ पुस (2009-01-02,Friday)

सर्वोच्च अदालतले 'नवनियुक्त दुईजना पुजारीलाई पूजा गर्न नदिन' अन्तरिम आदेश जारी गरेकै दिन बिहीबारै विरोध प्रदर्शनका बीच ढोकाको ताल्चा काटेर नवनियुक्त पुजारीलाई पशुपति मन्दिरमा प्रवेश गराइएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षाघेरामा...

Read more...

पशुपत्तिनाथको मन्दिरमा पुजारी नियुक्ति राजनीतिकरण नगर्न पूर्व राजाको आग्रह

काठमाण्डौं शनिवार। पौष १९ गते महाराजगन्ज स्थित आफनो नीजि निवासमा केही पत्रकारहरु संग अनौपचारीक भेटमा पूर्वराजा ज्ञानेन्द्रले पशुपत्तिनाथको मन्दिरमा मूलपुजारी नियुक्त प्रकि्रयामा राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

Read more...
Page 1232 of 1234

Latest News