विनोद भण्डारी, ०९ जनवरी २००९ तदनुसार पुस २५ । भौतिक योजना तथा निर्माणमन्त्री विजयकुमार गच्छदार र सभासद् रमानन्द मण्डलमाथि आफ्नै दल मधेशी जनाधिकार फोरमका कार्यकर्ताले शुक्रवार पूर्वी मोरंगको महादेवा गाविसमा दुर्व्यवहार गरेका छन् । मन्त्री गच्छदार र सभासद् मण्डललाई फोरमका कार्यकर्ता टुलुराम राजवंशीको...