Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

प्रधानमन्त्रीलाई राप्रपा नेपालको ज्ञापनपत्र

काठमाडौं, ६ जनवरी २००९ तनदनुसार पुस २२ - राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले मुलुकमा शान्ति, स्थायित्व र समृद्धि सुनिश्चित नभएकोमा चिन्ता व्यक्त गर्दै मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष ज्ञापनपत्र बुझाएको छ । राष्ट्रियता र प्रजातन्त्रको सुदृढीकरणका लागि भन्दै बुझाइएको १६ बुँदे ज्ञापनपत्रमा र...
Read more...

संविधानसभा बैठक अनिश्चितकालका लागि स्थगित

काठमाडौं, ६ जनवरी २००९ तनदनुसार पुस २२ - संविधानसभाको मंगलबार साँझ बसेको बैठकले मातहतका १४ वटा समितिका सभापतिहरूको निर्वाचन कार्यक्रम परिवर्तन गरेको छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले समितिका सभापतिहरूको निर्वाचन पुस २९ गते बिहान आठ बजे गर्ने निर्णय गरेको थियो । त्यसैगरी संविधानसभा नियमावलीको ...

Read more...

जन-अपेक्षा अनुसारको बन्नुपर्छ संविधान

काठमाडौा, पुस २२ गते । पच्चीस दलका लागि मात्र नभई अढाई करोड नेपालीका लागि संविधान लेख्नुपर्छ भन्ने कुरामा सभासद्हरू समेत देखिनु हुन्छ ।

"जन-अपेक्षा अनुसार संविधान लेखिएन भने समस्या आउन सक्छ", संधिवानसभा नागरिक सम्बन्ध समितिले मङ्गलबार आयोजना गरेको संविधान लेखनसम्बन्धी छलफल कार्यक्रममा सभासद्हरूले भन्...

Read more...

नेपाल सरकारलाइ उपनिर्वाचनको मिति तोक्न निर्देशन

 

काठमाडौं। निर्वाचन आयोगले रिक्त रहेका ६ निर्वाचन क्षेत्रमा उप निर्वाचनका लागि तत्काल सरकारले मिति तोक्नुपर्ने माग गरेको छ। आयोगले मंगलबार उपप्रधानमन्त्री वामदेव गौतम , कानुनमन्त्री देव गुरुङ र मूख्य सचिव भोजराज घिमिरेसँगको छलफलका क्रममा यस्तो बताएको हो।

 

 

Read more...

पुजारी नियूक्तिको भ्रम चिर्न जागरण अभियानः स्वेतपत्र जारी

काठमाडौँ , पुस २१ गते । संस्कृति तथा राज्य पुनर्संरचनामन्त्री गोपाल किराँतीले पशुपतिनाथको पुजारी राख्दा प्रचलित विधिविधान यथाशक्य पालना गरिएको बताउनुभएको छ । पशुपति क्षेत्र विकास कोषका अध्यक्षसमेत रहनुभएका मन्त्री किराँतीले केही बाँकी भए विचार गर्न सकिने बताउनुभयो । मन्दिरमा मूल पुजारीको काम गर्दै आउनुभएक...

Read more...

मधेशी पार्टीको विवाद छताछुल्लः मन्त्री बर्खास्तीको माग

२२-पुस-२०६५ , मंगलवार

 

काठमाडौं। मधेसी जनअधिकार फोरमका असन्तुष्ट पक्षका सरकारमा सहभागी चारजना मन्त्रीलाई सरकारबाट फिर्ता पठाउन प्रधानमन्त्रीलाई पत्र पठाएको छ। फोरम असन्तुष्ट पक्षका नेताहरुले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी मन्त्री पदबाट फिर्ता पठाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्...

Read more...
More Articles...
Page 1242 of 1246

Latest News