दाङ २० पुस । नेपाल मगर सङ्घको राष्ट्रिय विस्तारित भेला आगामी माघ ११ र १२ मा घोराहीमा हुने भएको छ । ुवैज्ञानिक व्यवहारिक र बहुभाषिक शिक्षाप्रणाली आजको आवश्यकता मगराँत स्वायत्तताको पक्षमा राष्ट्रिय विस्तारित भेलाु भन्ने मुल नाराकासाथ घेला हुने संघले घोराहीमा आईतबार पत्रकार सम्मेलन गरेर जानकारी गराएको ...