Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

नेकपाका नेता अग्नि सापकोटा सभामुख निर्वाचित

२६ जनवरी २०२०,सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता अग्नि सापकोटा निर्विरोध रूपमा सभामुख निर्वाचित भएका छन्।

Read more...

चीनको वुहान सहरमा सार्वजनिक यातायात तथा उडानहरू स्थगित

२३ जनवरी २०२०, श्वाप्रश्वास सम्बन्धी नयाँ स्वास्थ्य समस्या उत्पन्न गराउने भाइरसको सङ्क्रमण थप फैलिन नदिन चिनियाँ अधिकारीहरूले वुहान सहरका सबै सार्वजनिक यातायात तथा उडानहरू स्थगित गर्ने निर्णय गरेको छन्।

Read more...

चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने

२२ जनवरी २०२०, चीनमा देखा परेको नयाँ भाइरस स्वरूप परिवर्तन गरेर फैलन सक्ने चिनियाँ अधिकारीहरूले चेतावनी दिएका छन्।

Read more...

निवर्तमान उपसभामुख शिवमायालाई पार्टीभित्र जिम्मेवारी दिने

२१ जनवरी २०२०, नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले निवर्तमान उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई मन्त्री बनाउने तथा पार्टीभित्र उचित जिम्मेवारी दिने आश्वासन दिएका छन्।

Read more...

नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका हेरफेर गर्ने समझदारी

२० जनवरी २०२०,नेपाली कांग्रेसका दोस्रो तहका नेताहरूबीच पार्टीको १४ औं महाधिवेशनको मिति कायम राखेर अन्य कार्यतालिका हेरफेर गर्ने समझदारी बनेको छ।

Read more...

सभामुखको उम्मेदवारमा अग्नि सापकोटा चयन

२० जनवरी २०२०, सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० ले सभामुखको उम्मेदवार अग्नि सापकोटा सभामुखको उम्मेदवार चयन गरेसँगै एक महिनादेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आजदेखि अघि बढ्ने भएको छ।

Read more...
More Articles...
Page 15 of 1245

Latest News