Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

राष्ट्रपति ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदनमा

१६ जनवरी २०२०, संयुक्त राज्य अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सले राष्ट्रपति डोनल्ड ट्रम्प विरुद्धको महाभियोगसम्बन्धी आरोपपत्रहरू माथिल्लो सदन सिनेटमा पठाउने एउटा प्रस्ताव पारित गरेको छ।

Read more...

इराकस्थित अमेरिकी नागरिकहरू सुरक्षित

९ जनवरी २०२०, अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इराकस्थित अमेरिकी सैन्य आधार शिविरहरूमा क्षेप्यास्त्र प्रहार गरेका थिए।अमेरिकी नागरिकहरू सुरक्षित देखिएको बताएका छन्।

Read more...

इरानले इराकस्थित अमेरिकी सैन्य आधारमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार

८ जनवरी २०२०, इरानले इराकस्थित अमेरिकाका कम्तीमा दुई हवाई सैन्य आधार शिविरमा दर्जनौँ बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ।

Read more...

इरानले कुनै पनि परमाणु सम्झौता नमान्ने

६ जनवरी २०२०, इरानले सन् २०१५ मा भएको एउटा अन्तर्राष्ट्रिय परमाणु सम्झौताका कुनै पनि प्रतिबन्धलाई नमान्ने बताएको छ।

Read more...

समाजवादी पार्टी सरकारबाट बाहिरियो

२४ डिसेम्वर २०१९, उपप्रधानमन्त्री तथा कानुनमन्त्री उपेन्द्र यादवको दल समाजवादी पार्टीले सरकारबाट बाहिरिएको छ।

Read more...

अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग प्रस्ताव तल्लो सदनबाट पारित

१९ डिसेम्वर २०१९, अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रेजेन्टेटिभ्सबाट अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्धको महाभियोग तल्लो  सदनबाट पारित ।

Read more...
More Articles...
Page 16 of 1245

Latest News