Home नेपाल तथा विश्व समाचार

News from Nepal & World

प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रोशपूर्ण प्रतिक्रिया दिए

१७ डिसेम्वर २०१९, भारतमा नागरिकतासम्बन्धी नयाँ कानुनको विरोधमा प्रदर्शन चर्किँदै गएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले आक्रोशपूर्ण प्रतिक्रिया दिएका छन्।

Read more...

भारतमा हिंसात्मक प्रदर्शन

१६ डिसेम्वर २०१९, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अवैध आप्रवासीहरू बारेको नयाँ कानुनी प्रवधानविरुद्ध पाँचौँ दिन पनि हिंसात्मक प्रदर्शन भएपछि सबैलाई शान्ति कायम राख्न आग्रह गरेका छन्।

Read more...

यूकेको आमनिर्वाचनमा कन्जर्भेटिभ पार्टीले ऐतिहासिक विजय प्राप्त

१३ डिसेम्वर २०१९, बोरिस जोनसनको नेतृत्वमा कन्जर्भेटिभ पार्टीले यूकेको आमनिर्वाचनमा ऐतिहासिक विजय प्राप्त गरेपछि उनले दिनरात काम गरेर मतदाताको विश्वासको ऋण तिर्ने बताएका छन्।

Read more...

म्यानमारकी नेतृ आङ साङ सू चीले आम नरसंहार गरेको भन्ने आरोप अस्वीकार

११ डिसेम्वर २०१९, म्यानमारकी नेतृ आङ साङ सू चीले आफ्नो देशका सुरक्षाकर्मीले अल्पसङ्ख्यक रोहिंज्या मुसलमानविरुद्ध आम नरसंहार गरेको भन्ने आरोप अस्वीकार गरेकी छन्।

Read more...

सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री

९ डिसेम्वर २०१९, फिनल्यान्डकी ३४ वर्षीया सान्ना मरिन विश्वकै सबैभन्दा कम उमेरकी प्रधानमन्त्री हुने भएकी छन्।

Read more...

फ्रान्समा देशव्यापी हडतालले जनजीवन प्रभावित

७ डिसेम्वर २०१९, फ्रान्समा पेन्सन सुधारको विरोधमा भएको देशव्यापी हडतालले जनजीवन प्रभावित भएको छ ।

Read more...
More Articles...
Page 17 of 1245

Latest News