Home नेपाल तथा विश्व समाचार बैंकका गार्डलाई घाटी रेती हत्या

बैंकका गार्डलाई घाटी रेती हत्या

E-mail Print PDF
AddThis Social Bookmark Button
सिन्ढुली।ं ०५ जनवरी २००९ तदनुसार पुस २१ बिहान १ बजे सिन्धुली जिल्लाको राष्ट्रिय बाणिज्य बैंकमा हात हतियार सहति आएकेा अज्ञात समुहले बैंकको सुरक्षामा खटिएका सुरक्षा गार्ड मणि श्रेष्ठको घांटी रेटी हत्या गरेका छन । गार्डलाई हत्या गरि राष्ट्रिय बाणिज्य बैंक कब्जामा लिइ बैंकमा रहेको ४० लाख नेपाली रुपिया लुटेराले लुटेका छन । भाग्ने क्रममा लुटेराले २ लाख रुपियां बाटोमा खसालेकाले लुटेराहरुले ३८ लाख रुपिया लुट्न सफल भएका छन । उक्त अज्ञात लुटेरा समुहको व्यापक खोजि भईरहेको स्थानिय प्रहरीले जनाएको छ ।
 

Latest News