Home नेपाल तथा विश्व समाचार प्रधानसेनापत्तिलाई कार्वाहीको चेतावनी

प्रधानसेनापत्तिलाई कार्वाहीको चेतावनी

E-mail Print PDF
AddThis Social Bookmark Button

चितवन। ०५ जनवरी २००९ तदनुसार पुस २१ दिन रक्षामन्त्री राम ब थापाले क्रान्तिकारी पत्रकार संघ चितवनले आयोजना गरेको भेटघाट कार्यक्रलाई सम्बोधन गर्दै सरकारको आदेश नमाने जो कोहीलाई कार्वाही गरिने जानकारी दिइए । स्मरण रहोस नेपाली सेनाका प्रधानसेनापति रुक्माङ्गत कटुवलले नेपाली सेनामा भर्ती खोली भर्ना लिने प्रकि्रया धमाधम अगाडि बढाएको जानकारी सरकारले प्राप्त गरेको छ । यदि उक्त कार्य प्रमाणित भएमा प्रधानसेनापतिमाथी कार्वाही हुनेछ ।

मन्तव्यकै क्रममा प्रधानसेनापत्तिलाई कार्वाहीको चेतावनी दिइदै राजनतिक अभिव्यक्ति नदिन पनि आग्रह गरेका छन । भर्ती रोक्नका निम्ति सरकारले प्रधानसेनापत्तिलाई आदेश दिइसकेको समेत जनाएका छन । उक्त कार्यको सर्वत्र विरोध र अनमिनले पनि उक्त कार्यको विरोध गरेको छ । माओवादी लडाकुहरुको संमायोजन नभई नेपाली सेनाले उक्त कार्य गर्नु शान्ति समझौटामा उल्लेख गरिएका सहमतिकॊ विरोध हो भन्ने थहर गर्दै माओवादी सम्बद्ध लडाकुहरुले पनि नेपाली सेनाले उक्त कार्य नरोके माओवादी लडाकुहरुमा पनि भर्ती कार्य सुरु गर्ने चेतवानी दिइएको छ । सरकारका रक्षनमन्त्रीको भनाईले नेपाली सेना माओवादी लडाकु लगायत त्रि पक्षयी समस्या रहेको स्पष्ट भएको छ ।

 

Latest News