Home नेपाल तथा विश्व समाचार व्यवस्थापिका संसदमा विभिन्न समझदारीमा सम्बोधन हुने सम्भावना

व्यवस्थापिका संसदमा विभिन्न समझदारीमा सम्बोधन हुने सम्भावना

E-mail Print PDF
AddThis Social Bookmark Button
काठमाण्डौं ।ं ०५ जनवरी २००९ तदनुसार २१ पुस प्रधानमन्त्री पुष्पकमल दाहालले विभिन्न समयमा भएका समझदारी र सहमतिहरुमा व्यवस्थापिका संसदमा सार्वजनिक प्रतिवद्धता जनाउने प्रवल सम्भावना छ । नेपाली कांग्रेस जनजाति मधेस चुरभावर र अन्य समुह संग विभिन्न समयमा गरीएका समझदारीहरुमा व्यवस्थापिका संसद सामु सार्वजनिक प्रतिवद्धता जनाउने भएका छन । त्यस पश्चात लामो समय सम्म अबरुद्ध व्यवस्थापिका संसदको बैठक सुचारु हुने सम्भावना छ ।
 

Latest News