HongKongNepali.com, The Next Media

Friday
Aug 18th
Home नेपाल तथा विश्व समाचार अमेरिकी डाइर्भसिटी भिसाको नतिजा सार्वजनिक

अमेरिकी डाइर्भसिटी भिसाको नतिजा सार्वजनिक

E-mail Print PDF
AddThis Social Bookmark Button

३ मे २०१७, अमेरिकी डाइर्भसिटी भिसा (इडीभी) को नतिजा सार्वजनिक भएको छ । सन् २०१७ को इडीभी नतिजा सार्वजनिक गरिएको हो । डीभी चिठ्ठाको नतिजा डीभी चिठ्ठाको नतिजा डीभी लट्टरी डट स्टेट डट जीओभीमा (https://www.dvlottery.state.gov) गएर हेर्न सकिनेछ । सन् २०१६ को अक्टोबर ४ देखि नोभेम्बर ७ सम्म इडिभी प्रोग्रामअन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले भरेको डिभी लोटरीको रिजल्ट सार्वजनिक भएको हो।

डिभीका सम्बन्धमा फोन या ईमेलबाट गरिने सबै किसिमका सोधपूछहरु ग्राहक सेवा केन्द्रमा गर्नुपर्ने अमेरिकी दूताबासले जनाएको छ । सोमबार देखि शुक्रबारसम्म बिहान ८बजेदेखि बेलुका ८बजेसम्म सो केन्द्रमा फोन नं -८००-०९१-०११४ मार्फत सम्पर्क गर्न सकिनेछ ।  तर, डिभी विजेताहरुलाई सफल भएको जानकारी गराएको भन्दै कुनै ईमेल नपठाइने भन्दै दूतावासले सचेत गराएको छ । उसले भनेको छ, दूतावासले तपाईंहरुको भिसा अन्तर्वाताको लागि अग्रीम शुल्क बुझाउनु हुन भन्दै कुनै पनि व्यहोराको ईमेल, चिट्ठी या अन्य अनुरोध पठाउँदैन ।

यो कार्यक्रम अन्तर्गत अमेरिकाल नेपाल सहित विभिन्न मुलुकबाट ५० हजार आप्रवासीलाई कानुनी रुपमा अमेरिका भित्र्याउने गर्दछ। अमेरिका बसाइँ सराइ गर्न नेपालीहरु पनि डिभी कार्यक्रममा सहभागी हुँदै आएका छन्।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News