HongKongNepali.com, The Next Media

Wednesday
Jun 28th
Home नेपाल तथा विश्व समाचार गायक मनु मगर भन्छन्, ‘तड्पाउँछौ र कति ?’

गायक मनु मगर भन्छन्, ‘तड्पाउँछौ र कति ?’

E-mail Print PDF
AddThis Social Bookmark Button

रूद्र श्रीसमगर

पोखरा, २ असार

लोक तथा दोहोरी गायक मनु मगरले नयाँ म्यूजिक भिडियो बजारमा ल्याएका छन् । गायक मनुको नयाँ गीत ‘तड्पाउँछौ र कति ?’को म्यूजिक भिडियो युट्युबमार्फत् सार्वजनिक भएको हो । 

चिरन पुनको शब्द र पुरन प्रभातको लय रहेको गीतको म्यूजिक भिडियोलाई टाइगर्स फिल्मस् प्रालिले बजारमा ल्याएको हो । म्यूजिक भिडियोमा गोविन्द पुन, चिरन पुन र सारिकाको अभिनय रहेको छ ।

दानबहादुर श्रीस र मिलन गुरुङले खिचेको म्यूजिक भिडियोको सम्पादन तथा कलरि· मिलन गुरुङले गरेका हुन् । ‘तड्पाउँछौ र कति ?’ बोलको गीतमा गायक मनु मगरसँगै गायिका चिना थापामगरले पनि स्वर दिएकी छन् ।

युट्युबमा म्यूजिक भिडियो हेर्नका लागि :

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News