HongKongNepali.com, The Next Media

Friday
Aug 17th
Home नेपाल तथा विश्व समाचार प्रधानमन्त्रीको आकांक्षीको रुपमा रामचन्द्र पौडेल

प्रधानमन्त्रीको आकांक्षीको रुपमा रामचन्द्र पौडेल

E-mail Print PDF
AddThis Social Bookmark Button

!^ gf]e]Dj/ @)!&, वरिष्ठ नेता रामचन्द्र पौडेलले 'देश विकासको आफ्नो योजना कार्यान्वयन गर्ने अवसर पाउनुपर्नेभन्दै आफूलाई प्रधानमन्त्रीको आकांक्षीको रुपमा प्रस्तुत गरेका छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेलले 'देश विकासको आफ्नो योजना कार्यान्वयन गर्ने अवसर पाउनुपर्नेभन्दै आफूलाई प्रधानमन्त्रीको आकांक्षीको रुपमा प्रस्तुत गरेका छन्।

'प्रधानमन्त्रीको रुपमा देउवाको यो अन्तिम कार्यकालभनी नेकपा एमालेका अध्यक्ष केपी ओलीले गरेको टिप्पणीबारे धनगढीमा पत्रकारसामू राखेको उक्त धारणा देउवाले गृहजिल्ला डडेलधुराको चुनावी सभामा पनि दोहर्याएका थिए।

पौडेलले भने, "साथीहरुरामचन्द्रलाई अघि सारे पार्टीलाई फाइदा हुन्छ भन्दै हुनुहुन्छत्यो पार्टी सभापतिले विचार गर्ने कुरा हो।आफूले आफैलाई प्रधानमन्त्रीको रुपमा अघि नसारेको पौडेलको भनाई छ।

सबै नेता र तिनका कार्यशैली देखेकोबताउने नेता पौडेलले 'देश उन्नतिको निम्ति आफ्ना केही योजना र दृष्टिकोण रहेकोउल्लेख गर्ने क्रममा आफ्नो अपेक्षा लुकाएनन्।मेरा अवधारणाहरु कार्यान्वयन गर्ने गरी कुनै किसिमको अधिकारसम्पन्न अवसर मैले पाउनु पर्छ भन्ने मेरो भनाइ हो।

कांग्रेस महामन्त्री शशांक कोइराला नेता पौडेललाई प्रधानमन्त्रीको सम्भावित उम्मेदवारको रुपमा प्रस्तुत गरेका थिए।आन्तरिक सन्तुलन मिलाउन नसकेको जस्तो देखिने कांग्रेसको निम्ति अर्कोतर्फ प्रमुख चुनौतीको रुपमा वामपन्थी गठबन्धन खडा भएको छ।बहुमत ल्याउने दाबी गरिरहेको उसले पनि आफ्नो भावी प्रधानमन्त्री उम्मेदवारबारे निर्णय सार्वजनिक गरेको छैन।

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News