HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार सन् २०२० देखि महिलाहरू पनि ब्रिटिश सेनामा भर्ना हुन पाउने

सन् २०२० देखि महिलाहरू पनि ब्रिटिश सेनामा भर्ना हुन पाउने

E-mail Print PDF
AddThis Social Bookmark Button

२० जुलाई २०१८, आगामी सन् २०२० देखि महिलाहरू पनि ब्रिटिश सेनामा भर्ना हुन पाउने भएका छन्।

 

नेपाली महिलाहरूलार्इ ब्रिटिश सेना भर्ना लिने खबर सार्वजनिक भएसँगै कतिपय युवतीहरूले त्यसप्रति चासो देखाउन थालेका छन्।महिलालार्इ भर्ती लिने खबर थाहा पाएसंगै युवतीहरूले तालिमका लागि जानकारी लिइरहेका छन्।

यस्तो खालको अवसर छोरालार्इ मात्र दिने चलन छ। यो हटाउनु पर्छ। छोरीहरूले पनि यो अवसर पाएमा परिवारका लागि केही गर्ने मौका पाउँछन्।ब्रिटिश सेनामा महिलाहरूलार्इ पनि भर्ती लिने खबर ११ वर्षअघि पनि चलेको थियो।

महिलाहरूको कमार्इ राम्रो हुने परिवार र आफ्नो भविष्य पनि सुरक्षित हुने आशा जगाएको छ ।  ।यो समभचार संगै बुहारीहरू सबै लाहुरे हुने भए छोराहरूले को ल्याउने भन्दै बुढापाकाहरूले महिलाहरूलार्इ जिस्क्याउँ छन्।

अभिभावकले छोरीहरूलार्इ बाहिर निस्कन हुँदैन। यस्तो तालिमहरू लिनुहुँदैन भन्ने चलन छ। ब्रिटिश सेनामा भर्ती हुनका लागि धरानमा करिब ३० वटा भन्दा बढी पूर्व तयारी तालिमहरू सञ्चालनमा छन्।प्रदेश १ र पश्चिम नेपालका युवाहरू धरानमा तालिम लिन आउने तालिम केन्द्रहरूले जानकारी दिएका छन्।

 

 

 

 

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News