HongKongNepali.com, The Next Media

Thursday
Aug 16th
Home नेपाल तथा विश्व समाचार कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिए

कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामा दिए

E-mail Print PDF
AddThis Social Bookmark Button

२४ जुलाई २०१८,कानुनमन्त्री शेरबहादुर तामाङले राजीनामाको दिएका छन्।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तामाङ भावुक र रोएका छन्। कानुन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि आफूले गरेका काम कारवाहीबारे जानकारी दिन मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा तामाङ भावुक भएका हुन्। उनी पत्रकार सम्मेलनमा केही बेर बोल्न सकेनन् र आशु पुछिरहेको दृश्यले सबैलाई भावुक बनाएको थियो।

 

बंगलादेशमा पढ्न जाने नेपाली छात्राहरुबारे विवादित अभिव्यक्तिको कडा आलोचना भएपछि मन्त्री तामाङले आज पदबाट राजीनामा दिएका छन्।

 

Add your comment

Your name:
Subject:
Comment:

Latest News