Home नेपाल तथा विश्व समाचार कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३७५

कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३७५

E-mail Print PDF
AddThis Social Bookmark Button

१८ मे २०२०, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमवार राति १०:१५ बजे जारी गरेको प्रेस विज्ञप्ति अनुसार नेपालमा हालसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ३७५ पुगेको छ। यो पछिल्लो विज्ञप्ति अनुसार पछिल्लो पटक थप १८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।काठमाण्डू, धरान, नेपालगञ्ज र विराटनगरमा गरिएका परीक्षणमा नयाँ सङ्क्रमितको पुष्टि भएको जनाइएको छ।सोमवार राति थपिएको पुष्टि गरिएकाहरूमा धनुषा निवासी दुईजना पुरुषस खोटाङका एक पुरुषस बाँके नरैनापुरका १२ पुरुषस दैलेखका एक पुरुषस सुनसरीका एक पुरुष र झापा निवासी एक पुरुष रहेका मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जनाएका छन्।

 

 

Latest News