Home नेपाल तथा विश्व समाचार नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

नेपाली कांग्रेसको महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित

E-mail Print PDF
AddThis Social Bookmark Button

१६ डिसेम्वर २०२१,नेपाली कांग्रेसको १४औं महाधिवेशनबाट महामन्त्रीमा गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्।

केन्द्रीय निर्वाचन समितिका अनुसार हालसम्म ४३९० मत गणना हुँदा  गगनकुमार थापाले २८२३ र विश्वप्रकाश शर्माले  १८२४ मत प्राप्त गरेका हुन्। सबैभन्दा बढी थापाले २६४४ मत प्राप्त गरेका छन्। महामन्त्रीका अर्का प्रत्यासी  शर्माले १६८५ मत ल्याएका छन्।

काठमाडौंमा सम्पन्न १४औं महाधिवेशनमा महामन्त्रीका लागि ६ जनाले उम्मेदवारी दिएका थिए। उनीहरु मध्ये गगन र विश्वप्रकाश निर्वाचित भएका हुन्।

 

 

Latest News