Home नेपाल तथा विश्व समाचार वाईसीएल र युथ फोर्सका कारण सरकारले गति लनि सकेन : गृहमन्त्री

वाईसीएल र युथ फोर्सका कारण सरकारले गति लनि सकेन : गृहमन्त्री

E-mail Print PDF
AddThis Social Bookmark Button

सत्तारुढ दलकै भातृसंगठनका अराजक गतिविधिका कारण सरकारले आफना निर्णयहरु समयमै कार्यन्वयन गर्न र गतिलिन नसकेको उप प्रधानमन्त्री तथा गृहमन्त्रीले वताएका छन । गत १८ पुष २०६५ शुक्रबारका दिन आयोजित एक कार्यक्रममा गृहमन्त्रीले सो कुरा भनेका हुन् । वाइसीएल र युथफोर्सको अराजक गतिविधिमा उत्रेको आरोप समेट गृहमन्त्रीले आरोप लगाएका छन । त्यती मात्रै नभई निर्दोषको हत्या गर्ने उधोग बन्द गराउने तथा चक्काजाम गर्ने लगायतका वाईसीएल र युथ फोर्सका गतिविधिका कारण सुरक्षा बहालीमा अप्ठयारो परेको मन्त्री गौतमले बताए । नेपाली जनताको सहयोगबिना विधिको शासन वहाली गर्न नसकिने भन्दै गौतमले सहयोगका लागि सबैलाई आग्रह गरे ।

 

Latest News