Home नेपाल तथा विश्व समाचार तमलोपादारा आन्दोलनको कार्यक्रम घोषणा

तमलोपादारा आन्दोलनको कार्यक्रम घोषणा

E-mail Print PDF
AddThis Social Bookmark Button

काठमाण्डौं हिजो पौष १९ तदनुसार ३ जनवारी २००९ का दिन तमलोपाले आफनो पार्टीको माग प्रति सरकार उदासीन रहेको भन्दै शनिबार पहिलो चरणको कार्यक्रम घोषणा गरेको छ ।

केन्द्रिय पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा आन्दोलनको रुप रेखा सार्वजनिक गरेको हो ।

१। पुस २८ गते तराइृका जिल्ला सदरमुकामहरुमा शान्तिपूर्ण प्रदर्शन गर्ने
२। माघ ३ गते तराईका जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिने ।
३।मधेस आन्दोलनको क्रममा सिरहाका रमेश महत्तोको मृत्यु भएको दिन माघ ५ गते बलिदान दिवस मनाउने
४। माघ ७ गते विधुत प्राधिकरण अगाडि धर्ना दिने ।
५। ९ र १० गते भैरहवामा कार्यकर्ता सम्मेलन गरी दोस्रोचरणको कार्यक्र घोषणा गर्ने जनाएको छ । एक महिन अघि दिएको १३ बुंद्धे माग तथा गत बर्ष संयुक्त लोकतान्त्रिक मधेशी मोर्चासंग भएका सहमति कार्यान्वयन गर्न सरकारले उदासिनता देखाएकाले आन्दोलन घोषणा गर्न बाध्य भएको जनाएको छ ।

 

Latest News