HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home विचार / दृष्टिकोण

Opinion

बिश्व नारी दिबसको महत्व

बिश्व नारी दिबसको महत्व

सुनिता भण्डारी थापा

विश्व नारी दिवसको ईतिहास १०४ बर्ष पुरानो छ। प्रत्येक मार्च ८ को दिनमा नारीहरुको सम्मान, जागरण, हक, अधिकारको सुनिश्चित गर्दै संसार भर नारी दिवस मनाईन्छ। नारीहरुको आफ्नो कुनै अस्तित्व थिएन। न्युजी ल्याण्ड र ईङ्ग्लैण्ड दुई राष्ट्र बाहेक विश्वको कुनै पनि देशमा महिलालाई मतदान दिन पाउने अधिकार समेत थिएन। महिला र पुरुषले एउटै काममा पनि पाउने तलब फरक थियो। महिला भएकै कारण मानव अधिकारबाट बन्चित हुन्थे र अझै पनि छन् नारीहरु त्यसैले उत्तरी अमेरिकाबाट शुरु भएको नारी आवाजले सन् १९१० मा जर्मनीको कोपनहेगनमा १७ देशका १०० महिलाको सम्मेलनले १९११ देखि अन्तरराष्ट्रिय नारी दिवस मनाउँने निर्णय गरे। लाखौ लाख महिला पुरुषले भाग लिए त्यस रयालीमा। जसले संसारमा परिबर्तन ल्यायो।

Read more...
 

छोरीलाई आमाको चिठी

छोरीलाई आमाको चिठी

प्यारी छोरी शिरीष,

शनिबार अप्रिल २५, २०१५ को दिन थियो। राती अबेला सम्म काम गरेको हुनाले बिहान निक्कै अबेर सम्म सुतेछु। बिहान करिब ११ बजे तिर भाईबरको घन्टी बज्यो। तिम्री छ्यामा कबिताले लन्डनबाट आत्तिदै मलाई प्रस्न गरिन। छोरीलाई फोन गर्नु भोरु मेरो सातो गयो, डराउदै जवाफमा केहि दिन अगाडि गरेको थिए भने। ...

Read more...

नेपालका शत्रु भारतीय सत्ता र इसाईहरु

दीर्घराज प्रसाई

दोस्रो विश्वयुद्धको बेला यहुदी विद्वान वैज्ञानिक एन्सटाइन्बाट निर्माण गरिएको अणुवमबाट जापानको हेरोशिमा र नागाशाकीमा अमेरिकाले ध्व्स्त बनाएको थियो । अमेरिकी राष्ट्रपति रुज्वेल्टले एन्सटाइन्सँग प्रभावित भएर– तपाई के माग्छौं भन्दा एन्सटाइन्ल– मलाई एउटा यहुदी राज्य चाहिन्छ, भनेर मागेकाले ...

Read more...

मेरो नजरमा एनआरएन उम्मेद्धार

अप्रावासी नेपालीहरुको संघ विश्वभरको नेपालीहरुको संजाल र संगमको चौताराको रुपमा एनआरएनलाई लिन सकिन्छ यसमा दुई मत छैन। आफ्नो सुनौला भविष्यको खोजीमा शैक्षिक क्षेत्रबाट बिदेशमा बसेर बौद्धिक र आर्थिक भनौ सरस्वति र लक्ष्मी दुवै प्राप्त भैसके पछि आफ्नो पहिचानमा लागेको चोटबाट डा। उपेन्द्र महतोले संसारभरका ने...

Read more...

संविधान बन्न किन कठिन ? ज्योतिषीय एक विश्लेषण

ज्यो. पं. वैद्यराज दीपक सुवेदी

ज्योतिषीय दृष्टिमा कुनै पनि कार्यको सफलता, विफलता अर्थात साध्य, कठिनसाध्य र दुःसाध्य के हुन्छ भन्ने कुराको बारेमा सम्बन्धित कार्यको शुभारम्भ मुहूर्तको लग्न तथा ग्रहको स्थितिको अध्ययनबाट गरिन्छ । यहा“ शीर्षकले लक्षित गर्न खोजेको जस्तै संविधान बन्न किन कठिन परिरहेको छ ? भ...

Read more...

रंग न ढंगको हिन्दू आन्दोलन

सञ्जय बि.क.

असीप्रतिशतको हवाला दिने हिन्दूहरुको आन्दोलनको खासै तुक देखिएको छैन । हुँदा हुँदा पार्टीकरण उन्मुख देखिएका हिन्दू आन्दोलनकारी जसरी पार्टीहरु चिराचिरा परेका छन् त्यसै गरी आ–आफै आन्दोलनको लिडर देखिनको लागि छुट्टा छुट्टै समिति गठन गरेर ग्रुपिङ्ग गरेका छन् । यस्तो अवस्थामा हिन्दू आन्दोलनका समर...

Read more...

एनआरएन र अलमलिएको यात्री -एनआरएनको १२ वर्षे यात्रा

डीबी क्षेत्री

‘नेपालीका लागि नेपाली’ भन्दै गैरआवासीय नेपाली संघ स्थापना भएको ११ वर्ष बितिसकेको छ । यो एघार वर्षमा मुलुकमा धेरै ठूला–ठूला परिवर्तन भएका छन्। दश वर्षे माओवादी सशस्त्र युद्ध, सशक्त जनआन्दोलन र मधेस आन्दोलनजस्ता राजनीतिक आन्दोलनले मुलुकका ठूलो राजनीतिक परिवर्तन ल्याएको छ । तर,गैरआवासीय ने...

Read more...
More Articles...
Page 3 of 23

Latest News