HongKongNepali.com, The Next Media

Wednesday
Dec 13th
Home विचार / दृष्टिकोण

Opinion

रंग न ढंगको हिन्दू आन्दोलन

सञ्जय बि.क.

असीप्रतिशतको हवाला दिने हिन्दूहरुको आन्दोलनको खासै तुक देखिएको छैन । हुँदा हुँदा पार्टीकरण उन्मुख देखिएका हिन्दू आन्दोलनकारी जसरी पार्टीहरु चिराचिरा परेका छन् त्यसै गरी आ–आफै आन्दोलनको लिडर देखिनको लागि छुट्टा छुट्टै समिति गठन गरेर ग्रुपिङ्ग गरेका छन् । यस्तो अवस्थामा हिन्दू आन्दोलनका समर्थक कुन लिडरलाई मान्ने दोधारमा छन् । 

Read more...
 

एनआरएन र अलमलिएको यात्री -एनआरएनको १२ वर्षे यात्रा

डीबी क्षेत्री

‘नेपालीका लागि नेपाली’ भन्दै गैरआवासीय नेपाली संघ स्थापना भएको ११ वर्ष बितिसकेको छ । यो एघार वर्षमा मुलुकमा धेरै ठूला–ठूला परिवर्तन भएका छन्। दश वर्षे माओवादी सशस्त्र युद्ध, सशक्त जनआन्दोलन र मधेस आन्दोलनजस्ता राजनीतिक आन्दोलनले मुलुकका ठूलो राजनीतिक परिवर्तन ल्याएको छ । तर,गैरआवासीय ने...

Read more...

विपि प्रतिष्ठानमा डा. गोविन्द केसी जस्तोको खाँचो

आनन्द श्रेष्ठ

मानव स्वास्थ्यको उपचार र अध्यनन, अनुसन्धान गर्ने पवित्र उद्देश्यका साथ स्थापना भएको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान यति बेला बन्द हडताल र आर्थिक संकटको रोगले आफै आई.सि.युमा भनाृ हुने अवस्थामा पुगेको छ ।

Read more...

गड एन्जल र स्वर्गको यात्रा

गड एन्जल र स्वर्गको यात्रा

किन्दर राई

१५ /१६ वर्षअगाडि धरान पुग्दाको कुरा हो एकजना खोटाङ रतन्छाको दिदीसँग भेट भयो । उहाँ किरात धर्मको धूरन्धर प्रचारक हुनुहुन्थ्यो । आफूत जन्मजात राई किराती । किरात धर्म भने बल्ल आफूसामु कसैको मूखबाट नयाँ उत्साहकासाथ नयाँरूपमा आफ्नो अगाडि पेश भइरहेको थियो । किरात धर्म भनिए पनि किरातजातिहरूले परम...

Read more...

एएनए सम्मेलन-सन्दर्भ एनआरएन अमेरिका

एएनए सम्मेलन-सन्दर्भ एनआरएन अमेरिका

अमेरिकामा बस्ने नेपालीहरुको लागि सब भन्दा पुरानो र ठुलो संस्था हो - असोसियसन अफ नेपालीज इन द अमेरिका, यस संस्थाले आयोजना गरेको एएनए ३२ औ डि. सि. सम्मेलनले पनि विगतका सालहरु झैँ अमेरिकादेखि नेपाल साथै अन्य मुलुकसम्म नेपालीहरुको माझमा सद्भाव र एकताको बिकुल फुक्दै आईपुगेको छ। अमेरिकाको स्वतन्त्रता दिवस...

Read more...

आँधी रोकिए पछी - समिक्षा

राई चन्द्र दुमी

 

यो बर्ष सार्वजानिक ३ नेपाली कृतिहरु

श्रष्टाहरु

१. डि. बि पालुङवा

२. तोप वहादुर याख्खा राई

३. पुर्णिमा शाह

Read more...

बुद्ध जयन्ति किन महत्वपूर्ण ?

बिष्णु गुरुङ (एकता)

क्यालिफोर्निया, अमेरिका

नेपालको राष्ट्रिय विभूति महापुरुष गौतम बुद्धको जन्म आज भन्दा २५५८ बर्ष पहिला कपिलबस्तु, लुम्बिनीमा बैशाख पुर्णिमाको दिनमा भएको थियो। बुद्ध जन्मेको दिनलाई बुद्ध जयन्तिको रुपमा विभिन्न कार्यक्रमका साथ बिशेष गरेर बौद्ध धर्मालम्बिहरुले विश्वभर मनाउँदछन। अहिले ने...

More Articles...
Page 4 of 23

Latest News