HongKongNepali.com, The Next Media

Friday
Oct 20th
Home विचार / दृष्टिकोण

Opinion

मुसा जन्ति, बिरालो बुद्ध र ध्रुबे हात्तीको बिहे

लेखक डा. तेजमान आङदेम्बे

"इतिहासमा जब जब शासकहरुले एकल अस्तित्व कायम गर्न सह–अस्तित्वमाथि प्रहार गरे, तब तब समाजलेठूल्ठूला संकटको सामना गर्नु परेको छ ।" (एउटा भनाई )

अनुहारचाहिँ मुसाको तर ‘म्याउँ’ मात्र बोल्नजान्ने मुसालाई तपाइँ  कसो भन्नुहुन्छ ? मुसो भन्नुहुन्छ कि बिरालो ? बिरालाको भाषा नबोलुँ भने बहुपहिचानको बहाना पार्दै यो देशमा बिरालो भाषा २५० बर्षदेखि १२३ वटामुसाहरुमाथि लादिएको लादिएकै छ । १२३ वटा मुसामध्ये यो साँडे बिरालाको घाँटीमा कुनचाहिँ मुसाले घण्टि झुण्ड्याएर मुसो पहिचान खोज्ने हिम्मत गर्ने अब ? बिरालाको घाँटीमा घण्टि झुण्ड्याउन सक्ने साहसी मुसामुसीहरुको अभावले गर्दा नै नेपालको संबिधान लेखनमा मुसो पहिचानको बिशाल आलु बखडा निल्नु नओकल्नु भएको कुरो कस्लाई थाहा छैन ?

Read more...
 

बुद्ध जयन्तीमा नयाँ परंपरा थालनीको अपरिहार्यता

रामकुमार श्रेष्ठ

बुद्ध जयन्ती ९बुद्ध पूर्णिमा या वेसाक० बौद्ध धर्ममा आस्था राख्ने बिस्वभरी छरिएर रहेका ५० करोडभन्दा बढीको लागिद्यगममजब दष्चतज उबिअभ सबैभन्दा ठूलो चाड हो भने बुद्धिज्मलाई धर्मभन्दा बढी बिज्ञानको रुपमा स्वीकार्ने लाखौंको लागि पनि त्यत्तिकै महत्वपूर्ण दिन हो । बिस्वब्यापी महत्वको यस दिनक...

Read more...

सन् २०१३ र कविता यात्रा

सन् २०१३ र कविता यात्रा

उमेश राई ‘अकिञ्चन’

विराटनगर

सन् २०१३ मेरा निम्ति यात्रा वर्ष जस्तो हुन गएको छ । सन् २०१३ को सुरुवातमा नैं मेरो सरुवा जिल्ला विकास समिति, ताप्लेजुङबाट जिल्ला विकास समिति, मोरङमा भयो । कर्मचारीको जीवनमा सरुवा नियमित प्रक्रिया हो । यो प्रक्रिया कर्मचारीले निवृत्तिभरण नपाए सम्म निरन्तर चलिरहन्छ । यद्यपि, ...

Read more...

असहज चुनावी भविष्यवाणि र बहिष्कार

राई चन्द्र दुमी

गत सम्विधानसभाको चुनाव (२०६४) मा स्तम्भकारले गरेको भविष्यवाणी चुनाव नतिजाको ९० प्रतिशतनै नजिक थियो । पुराना अन्य पार्टीहरुको गतिविधि यसै थाहाहुने कुरा हो, उदियमान शक्ति माओवादी र उस्को उसबेलाका बिभिन्न सकारात्मक कृयाकलाप नकारात्मक गतिविधिलाई नजिकबाट नियालेर हेरेको आधार मानेर मैले चुना...

Read more...

एनआरएन अभियानको नयाँ चुनौति र अवसर

गैरआवासीय नेपाली संघ स्थापना भएको दशक पूरा भइसकेको छ । रहर, बाध्यता र सम्भावनाको खोजीमा विश्वको विभिन्न कुनाकन्दरा पुगेका नेपालीहरुलाई एउटा साझा छहारी दिने उद्देश्यले सन् २००३ मा स्थापना भएको संघ बल्ल दर्ता हुने भएको छ । यो सबैको खुसीको कुरा हो । त्यसैले यतिबेला भारत आर्थिक संकटमा फसेका बेला विश्वभर...

Read more...

आमाबाबु हुनुको दायित्व र गर्व

बिष्णु गुरुङ (एकता)

यस धर्तीमा जन्मिएर आफ्नो सिर्जना छोड्नु, सृष्टिकर्ता आमाबाबु बन्ने सौभाग्य पाउँदा कसलाई गर्व नलाग्ला र रु तर रोप्नु भन्दा हुर्काउन गाह्रो भने झैँ आमाबाबु बन्ने सौभाग्यसगै आफ्नो सन्तान प्रतिको दायित्व पुरा गर्न पनि कम चुनौती छैन। त्यसैले भन्छन संसारमा पैसाले किनेर नपाईने भने कै आमा...

Read more...

मैले भोगेको र देखेको तीज

मैले भोगेको र देखेको तीज

बिष्णु गुरुङ (एकता) क्यालिफोर्निया

"तीज आयो भन्छन सबै माईत जान्छ न् म दूखी चेली कसको माईत जाउँ" यस गीतले तीजको अर्थ, महत्व र नेपाली चेलीको अवस्था र भावना प्रस्ट पार्दछ। बर्ष भरी भोगेको दुखसुखलाई रातो सारीसँग गरगहनामा पहिरिएर साथीसंगिन, तीजको दिनमा दिदीबहिनीहरुसँग रमाईलो गर्दै एक अपासमा खुशी  बाड्दछन् । बि...

Read more...
More Articles...
Page 5 of 23

Latest News