परिबर्तन सत्य छ। तर कति परिबर्तन नचाहेर पनि स्विकार्नु छ भने कति हामीले चाहे जस्तो गरेर परिबर्तन गर्न सकिन्छ। यो समाजमा हरेक किसिमको घट्न दिनप्रतिदिन घटिरहेको हुन्छ। त्यस मध्ये हिंसा भन्ने बित्तिकै कुनै पनि किसिमको किन नहोस त्यस्तो घट्नाले सँच्चा मानवको मनमश्तिष्कमा आनन्दको अनुभूति कहिल्यै हुन सक्दैन। यस महान धर्तीमा दुई पक्ष मानिसको बिचमा जहिले पनि लडाई भैरहेको हुन्छ। सत्य, असत्य र सकारात्मक, नकारात्मक सोच। यस धर्तीमा सकारात्मक सोच र नकारात्मक सोचका मानिस लगभग बराबारी हिसाबमा नै छन् भने बाँकी लगभग ६०५ देखि ७०५ मानिसहरु बिचमा छन्।