HongKongNepali.com, The Next Media

Thursday
May 25th
Home विचार / दृष्टिकोण

Opinion

हङकङे कविता प्रतियोगितामा विजयीहरुनै खरो आलोजनामा उत्रे

चन्द्र मादेन“आन्छन”

हङकङ

“समुच्च विचारको अर्थ के हो ? समुच्च सिद्घान्तको प्रतिपादन गर्ने अध्येताले एउटा मुस्लिम जातिहरुलाई अतिवादीको आक्षेप लगाई गाली गलौच गरि निकालीएको कविता कसरी प्रथम भए ? हङकङमा अहिलेसम्म गरिएको प्रतियोगितामा कनिष्ट र अयोग्य व्यक्तिलाई मात्र निर्णायक मण्डलीमा राखेको छ । त्यसताले कसरी सही मुल्याङकन गर्छ र ?” मोती चाम्लिङ, दोश्रो विजयी । “मत भाग लिने इच्छै थिएन, कविता पनि थिएन, त्यसैले अहिलेको परिपेक्षमा पहिचानको कुरो उठाउनु महत्वपूर्ण ठानेर लिम्बुवान, खम्बुवान, मगरात, तमुवान आदि हुनुपर्छ भनेर सोझै कविता वाचन गरेका थिए, तेश्रो पो भइएछ । मेरो भन्दा कैयौं गुणा उत्कृष्ठ कविता अरुनै थिए । मनै छक्क परे । उत्कृष्ठ निर्णायक(कवि)ले छनौट गरेका भएपो ! फेरी, के ... गर्ने लाई भन्दा देख्नेलाई लाज भनेझैं, तेश्रोलाई पनि उहि पुरस्कार, चौथो र पाचौंलाई पनि उहि पुरस्कार, केही भिन्नतानै छैन । केवल नामको लागि र फोटो खिचाउन मात्र आयोजना गरेको जस्तै लाग्यो ।” आशिष साम्पाङ ‘महेश’, तेश्रो विजयी । मलाई थाहा थियो यस्तै पक्षपात र अनियमितता हुन्छ भन्ने । मलाई आयोजकहरुले फोन गरेर भाग लिनु जोड गरेका गरेकै, गरेरनै कार्यक्रममा भाग लिन पुगे । अन्तिम अवस्था (कायक्रम स्थल) मै पनि यदि त्यो पुरानै (गैर कवि) मान्छे निर्णायक हो भने म भाग लिदिन पनि भने । तर, जवर जस्ति यस्तै फोहोरी खेल खेले त्यहाँ । कतिखेर त्याहाँबाट टाप ठोकौं जस्तो लाग्यो । मोहन कुमार गरुङ सान्तवना पुरस्कृत । प्रवुद्द्ध पाठक ज्यूहरुले अनुमान लगाइसक्नु भयो होला यो माथिको उक्ति (भनाइहरु) गत ९ डिसेम्वरमा संखुवासभा समाज, हङकङ द्वारा गरिएको कविता वाचन प्रतियोगिता विजयी घोषित प्रतियोगि दोश्रो, तेश्रो र सान्तवना पुरस्कार प्राप्त गर्नुहुने हो । 

Read more...
 

२१ डिसेम्वरमा पृथ्वीको अन्त हुँदैछ

 

भूपेन्द्र चेम्जोङ,

डिसेम्वर २१, २०१२मा पृथ्वी अन्त हुनेछ भन्ने हल्लाले विश्व आक्रान्त छ । वेवसाइट, इन्टरनेट,पत्रपत्रिकामा व्यप्त छ र फिल्म समेत वनेको छ सन् २०१२ महाप्रलयको ।

Read more...

हङकङका नेपालीहरूलाई खुल्ला पत्र

 

आदरणीय हङकङका नेपालीदाजुभाइ तथा दिदी वहिनीहरु,

नेपाल जलस्रोतको अपार संभावना भएको मुलुक हो यसमा कसैको दुई मत रहन सक्दैन । तर विडम्बना को कुरा त यो हो की हामीले हाम्रा नदिनालाहरुबाट ८३,००० मे. वा. विद्युत उत्पादन गर्न सक्छौ भनेर रटान लाउन वाहेक अर्थोक केहि पनि गर्न सकेका छैनौं । आखिर किन यस्तो भयो त आ...

Read more...

कुण्ठित मनका चीत्कारहरुको चुरो

 

कवि चन्द्र मादेन “आन्छन्”

"बिमोचन कार्यक्रममा मान्छेहरुको भीड देखेर शुरुमा त म तर्सेँ पो त ! सह्रै भव्य कार्यक्रम गर्नु भो नि" - नन्द चङ्सु, नेपाली आर्टस एण्ड कल्चर अध्यक्ष ।

 

"होइन त्यत्रो मान्छे तपाइले बोलाउँनु भएको कि तेह्रथुम मञ्चले ?" - भुपेन्द्र चेम्जोङ्ग- आदिबासी जनजाति पत्रकार महासंघ अध्यक्ष ...

सानो रकमको ठूलो महत्व उब्जिएको क्षण(कलम जोतेको पहिलो निमेक)

निर्भिक राई

‘गरिमा’, ‘मधुपर्क’, ‘कान्तिपुर’, ‘समष्टि’, ‘मिरमिरे’ र ‘गोरखापत्र’ जस्ता पत्रिकाहरुले छापिएको कृतिको निमेक बाँड्छ भन्ने मैले सुनेँ । निजीस्तरबाट सञ्चालित (कान्तिपुरजस्तो मालामाल भएको निजी प्रकाशनलाई त निमेक लिनु किन छाड्ने) प्रकाशनको हकमा भए निमेक नलिँदा राहतै मिल्छ भनेर पनि नलिने विचार ग...

Read more...

सम्झन लायक बिर्सीएका गीतहरु-(पुस्तक समिक्षा)

अशोक रार्इ

कुनै बेला हङकङमा हामीले गीतमा पुनरसंरचनाको खाँचो र आवश्यक्ता बारे बहशहरू गर्यौ । त्यसपछि आदिवासी गीतकार समाज पनि गठन गर्यौं । त्यति मात्र होईन हामीले 'आदिवासी' नामक गीति एलबम पनि सार्बजनिक गर्यौं । हामीले लेख्ने र गाउँने गीतमा अनि हामीले बनाउँने संगीतमा आदिवासी पीडा, आदिवासी सौन्दर्य र साँ...

Read more...

अब, वैधानिकताको प्रश्नमा होइन राष्ट्रिय सहमतिको सरकारमा जाँउ

 

निरर्थक कार्यमा लगानी गर्नको कुनै अर्थ छैन (Let’s not make effort for nothing) । समय सिमा भित्र नयाँ संविधान ल्याउनु पथ्र्यो, ल्याउन सकेनौ । तिमीहरु चाहान्थ्यौ तर सर्वोच्च अदालतले संविधानसभाको आयु तोकि दिएको थियो तसर्थ त्यसको मृत्यु भै सकेको छ, । जो कोहीले ढुंगामा टाउकै पछारे पनि त्यो ब्युँतिनेवाला...

Read more...
More Articles...
Page 7 of 23

Latest News