HongKongNepali.com, The Next Media

Wednesday
Dec 13th
Home विचार / दृष्टिकोण

Opinion

हङकङमा नेपाली समाज र राजनीतिक अवस्था

हङकङमा नेपाली समाज र राजनीतिक अवस्था

 

 

Read more...
 

परमानेन्ट आइ. डि.होल्डरको डिपोर्टेशन हङकङ निकाला)

देश सुब्बा

म एक सामान्य मान्छे । फुर्सतको बेला मान्छेसँग अभिन्न रूपमा गाँसिएको समय र गति, अनुभव र व्यवहार लेख्ने गर्छु । कसैको लागि फुलजस्तै लाग्ने सत्य, कसैको लागि बिजाउने काँडा बन्छ । काँडा र फूल  दुवै सँगसँगै जन्मेका हुन्छन्, जन्म र मृत्युजस्तै । हामीले आफुले बुझेको, ठानेको सत्य नै बोल्ने, लेख्ने ...

Read more...

प्रथम सहिदका हकदार लखन थापा मगर

उमेशबहादुर रानामगर

२०११ डिसेम्बर ३०, नेपालका प्रथम सहिद लखन थापाबारे हालसम्म सवैभन्दा बढी लेख, रचना र कृतिहरू प्रकाशित भएका छन्। तापनि उनको बारेमा प्रशस्तै टिकाटिप्पणी, छलफल र बहसहरू चलाइएका छन् जुन अन्य सहिदहरूको तुलनामा अधिकाधिक रहेको देखिन्छ। उनलाई कसैले सिद्ध व्यक्ति त कसैले राणाकालीन सहिदको रूपम...

Read more...

लुक्लाको लुट र मेरो इज्वत

लुक्लाको लुट र मेरो इज्वत

विश्वास दीप तिगेला


लुक्लामा पर्यटकहरुको विजोग भन्ने समाचारले मेरो मन भतभत पोलिरहेको छ । पर्यटक भन्नाले बाहिर देशका पाहुनाहरु, बाहिर देशकाहरु आ-आफ्नो काममा असाध्य ब्यस्त हुन्छन् । कामको बोझबाट थाकेकाहरु केही समय मिलाएर आराम गर्न, मनोरन्जन लिन नेपालको विभिन्न ठाँउहरुमा घुम्न आएका हुन्छन् । उनीहरुको लाग...

Read more...

खबरदार सुशील बाबु ने.का. को हत्या नगर्नुस जनताको कठघरामा उभिनु पर्नेछ !

अधिवक्ता जगत प्रसाद आचार्य, हाल दुबई,युएई  
 
नेपाली कांग्रेस नेपालको इतिहासमा सबै भन्दा पुरानो राजनैतिक पार्टी  र प्रजातन्त्र स्थापना पश्चात संषदमा दुइ तिहाई जनताहरुका प्रतिनिधिहरु  नेपाली कांग्रेसबाट छनौट  नभयको  हैन तर बिस्तारै नेत्रित्व तहमा कोइराला खान्दानको  एकलौटी बाहुल्यताको कारणले गर्दा शेर ब...

Read more...

अन्ना हजारे ,सभासद् बबन सिंह र नेताहरुले सिक्नुपर्ने पाठ

अधिवक्ता,जगत प्रसाद आचार्य, हाल दुबई,युएई 

नेपालमा बढदै गएको भ्रष्टाचारको जालो सम्पूर्ण जिल्लाहरुमा फैलेरहेको र त्यस्तो भ्रष्टाचार  र राजनीतिक अपराध नियन्त्रण गर्न दबाब दिनका लागि रौतहट  क्षेत्र नं १ बाट भूमिगत अवस्थामै संविधानसभा निर्वाचन जितेर चर्चामा बटुलेका सभासद् बबन संहले  विभिन्न आठ सुत्रीय मा...

Read more...

मान्छेको पहिचान नाम कि काम ?

मान्छेको पहिचान नाम कि काम ?

 

बिष्णु गुरुङ - क्यालिफोर्निया

पुरोहितले दिएको नाम खै के हुन पुगेछ। स्कुलमा बिष्णु भनेर लेखाई दिएछन मेरो नाम, आमाले भगवान बिष्णु जस्तै राम्री मेरी छोरी भनेर बिष्णु नाम राखेको कुरा मलाई भन्दा बिष्णु भगवान केटि नै हो भन्ने कुरामा म दृढ थिएँ। मलाई लाग्छ, सायद मेरी आमा पनि यहि भ्रममा थीईन होला। किनकि हाम...

Read more...
More Articles...
Page 9 of 23

Latest News