HongKongNepali.com, The Next Media

Friday
Sep 22nd
Home विचार / दृष्टिकोण

Opinion

मंगोलहरुको स्वाभिमान किन जाग्दैन ?

जीवन मंगोल

“गद्दारले धोका दिन्छ, कायरले घुँडा टेक्छ, बीरहरु लड्छन् र इमान्दारहरु अघि बढ्छन् ।” होचिमिन्ह । आहा ! सुन्दै हामी कति बीर, हेर्दै कति बीर जस्तो । हुन पनि हामी पराक्रमी बीर रावणका सन्तान । बुद्ध जस्तै शान्त हामी भित्रको अत्यन्त नम्रता र इमान्दारिता । लाग्छ हामी कतै मूर्ति जस्तै । आफ्नै निम्ति केही नगर्ने, आफ्नै आँखा अगाडिको नदेख्ने, कति बुद्धु छौं । हाम्रो स्वाभिमान मरेको छ । इतिहासले चिहानमा गाडेको छ । हामी मंगोललाई हाम्रो कंकाल, अस्थिरपञ्जर उत्खनन गरी निकालेको अवस्था भए पनि पूर्णरुपमा ज्यूँदो मंगोल हुन सकिरहेका छैनौं । हामी विशाल हृदय भएर विशाल सोच दुरदर्शीता नअपनाउने मानवरुपी कंकाल मात्र हौं । वर्तमान नेपालको राजनीतिक परिवर्तन सामाजिक, विभिन्न पाटोलाई नियाल्दा लाग्छ, हामी अझै निन्द्रामा छौं । हाम्रो स्वाभिमान जागेको छैन । हो, हामी मंगोलहरुको स्वाभिमान किन जान्दैन ? हामी मंगोलहरु केही गर्न नसक्ने हामी मंगोलहरु केही गर्न नसक्ने लाचार हौं ? बाहुन क्षेत्री शासक वर्गले यस्तै शैलीमा प्रचार गरेका छन् । यस्तै व्यवहार गरिरहेका छन् । त्यसलाई प्रतिकार गर्ने आफ्नो स्वाभिमानको निम्ति बिरता प्रस्तुत गर्न असक्षम हौं ? “न निगले बने न उग्ले” भन्ने कथन चरितार्थ उद्घाटित भइरहेको छ । गद्दारहरु कायरहरु सुरक्षित ठाउँमा बसेर हाम्रो स्वाभिमानलाई धज्जी उडाइरहेका छन् । 

Read more...
 

मेरो अनुभवमा ट्राफिक टिकेट

मेरो अनुभवमा ट्राफिक टिकेट

नेपालमा दोस्रो भुकम्प गएको खबरले मन दुखिरहेको थियो छोरी शिरीष, ईश्टमित्र साथै देशको अवस्थालाई सम्झेर। त्यस्तो अवस्थामा मैले आफ्नै सामुन्ने गति नाप्ने यन्त्र लिएर उभिरहेको पुलिस अफिसरलाई पनि ख्यालै नराखी गाडी कुदाउँदा स्पिडि टिकेटको भागिदार बने। ट्राफिकको चाप बढेसँगै यस सम्बन्धि नियम कानून पनि त्यत्त...

Read more...

मगर समुदाय र दशैं-तिहार (दशैं मगरको मौलिक चाड होइन, तिहार हो)

एमएस थापा मगर

नेपालको विशेष गरी पश्चिमी भागमा मगर समाजले मनाउने सबैभन्दा ठूलो चाड दशैं र त्यसपछि तिहार हो । तर मगर समाजमा यो चाडपर्व मनाउने चलन कहिलेबाट सुरु भयो ? यसको ऐतिहासिक महत्व र कारण के हो ? यस सम्बन्धमा वास्तविक खोजी नगरी पुर्खाले मान्दै आएको भनी सबै मगरहरुले आँखा चिम्ली मान्दै आएको बुझिन्छ ...

Read more...

संविधान जारी हुने पक्का

नेपाली जनताले जनताको संविधान पाउनका खातिर धेरै बलिदानी पूर्ण आन्दोलन गर्नु पर्यो ।

Read more...

प्रदेश र सीमांकनका नाममा फेरि आन्दोलन शुरु

लामो समयको अन्तराल पश्चात नेपालमा फेरी नेपाली आमाका सन्ततीहरुले प्रदेश र सीमांकनको विवादका कारण आफनो ज्यानको आहुती र रगतको भेल बगाएका छन ।

Read more...

संबिधानसभा सम्बन्धि मेरो कुरा र सुझाव

संबिधानसभा सम्बन्धि मेरो कुरा र सुझाव

संबिधानसभा नाफा भन्दा राजनिती


कुनै पनि देशको आफ्नो भन्ने केही मौलिकता हुन्छ । हाम्रो देशको मौलिकता पनि बिबिध कारणले संसारमा बिछट्टै प्रकारले रहेको छ । हाम्रो देशको हावापानी, भु–वनोट लगायत विभिन्न जातीहरुको भाषा, धर्म, संस्कृती, रितीरिवाज, इतिहास आदिले नेपालको मौलिकता धानेको छ । यी सबै हामी नेपालीको स...

Read more...

अमेरिकामा बस्ने नेपाली महिलाहरुको आवाज

नारी आवाज


महिलाको नेतुत्व बिकास आजको आवश्यकता

अनिता सिग्देल

अमेरिका विश्व कै एक स्वतन्त्र र प्रजातान्त्रिक देश हो। यहाँ १९६०-७० तिर नै लाखौ महिला अधिकारबादीहरु महिला अधिकार प्राप्तिको लागि आन्दोलनमा उत्रे। जसको फ़लस्परुप यस देशमा लैङ्किग विभेद गर्न पाईदैन। घर, समाज र राज्यमा महिला र पुरुषको अवशर  र अधिक...

More Articles...
Page 2 of 23